Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मधेश कृषि विश्वविद्यालयमा जनमत पार्टीले‌ लगायो ताला

मधेश कृषि विश्वविद्यालयमा जनमत पार्टीले‌ लगायो ताला

प्रवेश मिश्र

राजविराज । राजविराजस्थित मधेश कृषि विश्वविद्यालयमा जनमत पार्टीका कार्यकर्ताहरुले सात बुँदे माग राख्दै आइतबार तालाबन्दी गरेको छ।

जनमतले आइतबार विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै कार्यालयमा तालावन्दी गरेको हो ।

विश्वविद्यालयमा दलिय क्रुरुता बन्द गर, गैर बैधानिक कार्यमा रोक लगाउ, विश्वविद्यालयको डिपिआरमा भएको भ्रष्टाचारको छानबीन गर, ठेक्कापट्टामा भइरहेको मिलोमतो बन्द गर भन्ने माग उनीहरुले राखेका छन् ।

त्यस्तै परिक्षा बोर्ड बिना लिएको परिक्षाको छानबीन गर, नियुक्तिमा राजनीतिकरण बन्द गर र ऐन कानुनलाई‌ पुर्ण रुपमा कार्यन्वयन गर भने माग पनि राखेका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवलाई अंकित गर्दै ज्ञापन पत्रमा भनिएको छ,’जनताबाट बहिष्कृत नेता वा पात्रको ईशारामा अनियमितता तथा भ्रष्ट कामलाई अगाडि बढाउनु विश्वविद्यालयको दुर्भाग्य हो।’

माग पुरा नभएसम्म विश्वविद्यालयमा तालाबन्दी रहने जनमतले जनाएको छ ।

सोमबार राजविराज नगरपालिका-१३स्थित विश्वविद्यालयको शिलान्यास कार्यक्रम तय गरिएको छ । शिलान्यासमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने भएपछि जनमतका कार्यकर्ताहरु विरोधमा उत्रिएका हुन् । जसपा अध्यक्ष यादवलाई प्रमुख अतिथि नमान्ने जनमतका कार्यकर्ताहरुको भनाई छ भने अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने जसपा कार्यकर्ताहरुको अडान रहेको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology