Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

बलिदानी दिवसमा ‘मधेश गान’ सार्वजनिक, सर्वत्र चुलियो चर्चा

बलिदानी दिवसमा ‘मधेश गान’ सार्वजनिक, सर्वत्र चुलियो चर्चा

काठमाडौं । मधेश है अपनी आनबान, जीवनधारा है मधेश,मधेश मे बस्ती जान हमारी, प्राण से प्यारा मधेश, मधेश हमारा जिने का मक्सद, रगरग बसा मधेश, मधेश है अस्तित्व हमारा, धर्मा–कर्मा मधेश । जय मधेश, जय मधेश ।

यो गीत शुक्रबार मधेश प्रदेश सरकारले वीरगञ्जमा आयोजना गरेको बलिदानी दिवसका अवसरमा सार्वजनिक गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलगायत मन्त्री, सांसदहरू उपस्थित रहेको बलिदानी दिवस कार्यक्रममा ‘मधेश गान’ सार्वजनिक गरिएको हो ।

राम भरोस कापडी र डा. सागरद्वारा लेखिएको यो गीतमा स्वर दिएका छन् – गायक उदितनारायण झा र रविराज साहले । बलिदानी दिवसको अवसर पारेर ‘मधेश गान’ सार्वजनिक गरिएपछि यसको सर्वत्र चर्चा चुलिएको छ ।

मधेश गानमा मधेस प्रदेशका ८ वटै जिल्लाका दृश्य समेटिएका छन् । गानमा मधेशलाई दर्शाइएको छ । यहाँको सांस्कृतिक, ऐतिहासिक, भौगोलिकलगायतका कुरा गानमा दर्शाइएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

भूमि विधेयक पास भए मधेशलाई स्थायी मरुभूमिकरण गर्नेछ : हृदयेश त्रिपाठी

भूमि विधेयक पास भए मधेशलाई स्थायी मरुभूमिकरण गर्नेछ : हृदयेश त्रिपाठी

खडक नगरपालिकामा कलह :अधिकृत सोनुमाथि राजश्व हिनामिनाको आशंका

खडक नगरपालिकामा कलह :अधिकृत सोनुमाथि राजश्व हिनामिनाको आशंका

एकल जातीय सोचले राष्ट्रिय एकतामा गम्भीर असर पर्छ : उपेन्द्र यादव

एकल जातीय सोचले राष्ट्रिय एकतामा गम्भीर असर पर्छ : उपेन्द्र यादव

मधेशको भूमिमा षड्यन्त्र? मधेश लाइब्रेरीमा नेताहरूको चेतावनी

मधेशको भूमिमा षड्यन्त्र? मधेश लाइब्रेरीमा नेताहरूको चेतावनी

लहानका मेयर चौधरीको सामान्य कार्यकक्ष : जसले दिन्छ मितव्ययिताको संदेश

लहानका मेयर चौधरीको सामान्य कार्यकक्ष : जसले दिन्छ मितव्ययिताको संदेश

सफलता चुमिरहेको गोलबजारको न्याचुरल एकेडेमी

सफलता चुमिरहेको गोलबजारको न्याचुरल एकेडेमी

Natraj Technology advertisement

ताजा समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology