Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

भारतमा राम मन्दिर प्राण प्रतिष्ठाको दिन आधा विदा

भारतमा राम मन्दिर प्राण प्रतिष्ठाको दिन आधा विदा

क्रान्ति केन्द्र सम्वाददाता

भारतको अयोध्यामा रामललाको प्राण प्रतिष्ठाका दिन केन्द्र सरकारले आधा दिनको लागि बिदा दिएको छ । केन्द्रीय मन्त्री जितेन्द्र सिंहले सबै केन्द्रीय सरकारी कार्यालयहरु आधा दिन बन्द रहने बताएका छन् ।

अयोध्याको राममन्दिरमा भएको रामललाको पुण्य समारोहमा सहभागी हुन कर्मचारीको चर्को माग गरेपछि केन्द्रले आधा दिनका लागि देशभरका केन्द्रीय सरकारी प्रतिष्ठान बन्द गर्ने निर्णय गरेको केन्द्र सरकारले जनाएको छ ।

कार्मिक, सार्वजनिक गुनासो तथा निवृत्तिभरण मन्त्रालयको कार्मिक तथा तालिम विभागले जारी गरेको सूचना अनुसार देशभरका सबै केन्द्रीय सरकारी कार्यालय, केन्द्रीय संस्थान र केन्द्रीय औद्योगिक प्रतिष्ठानहरू दिउँसो २ः३० बजेसम्मका लागि बन्द रहने जारी सुचनामा उल्लेख छ ।

अयोध्यामा हुने प्राण प्रतिष्ठा समारोहको अवसरमा भारत तथा विदेशमा रहेका संघसंस्था समुहले विभिन्न कार्यक्रमको आयोजना गरेको उल्लेख छ । अयोध्यामा रामललाको प्राण प्रतिष्ठा समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं मुख्य आयोजक हुनेछन् ।

राष्ट्रिय प्रसारक दूरदर्शनले सम्पूर्ण कार्यक्रमको प्रत्यक्ष प्रसारणको लागि व्यापक व्यवस्था गरेको छ, जुन धेरै निजी टिभी च्यानलहरूमा पनि प्रत्यक्ष देखाइनेछ । भारत लगायत विभिन्न देशहरुका सार्वजनिक स्थानहरूमा ठूला स्क्रिनमा अयोध्या समारोहको लाइभ स्क्रिनिङको पनि व्यवस्था गरिएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राम मन्दिर प्राणप्रतिष्ठा समारोहलाई ध्यानमा राख्दै सो दिन उत्तर प्रदेशका शैक्षिक संस्थाहरू बन्द गरिएको छ । सथै त्यो दिन राज्यका सम्पूर्ण मदिरा, माछा र मासु पसलहरू समेत बन्द गर्ने घोषणा गरेको छ ।

त्यस्तै, मध्य प्रदेश, गोवा छत्तीसगढ हरियााणा प्रदेशका मुख्यमन्त्रीहरुले समेत रामलला प्राण प्रतिष्ठा समरोहलाई ध्यानमा राख्दै शैक्षिक संस्था बन्दको साथै त्यो दिनलाई तिहारको रुपमा मनाउन घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology