Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

माघ २ अर्थात् मधेस विद्रोह आरम्भ भएको दिन

आज माघ २ अर्थात् मधेस विद्रोह आरम्भ भएको १७ वर्ष । वर्षौंदेखिको उपेक्षा, तिरस्कार र बहिष्करणविरुद्ध मधेसी जनता एक्यबद्ध भएको ऐतिहासिक दिन । राज्यको अन्यायी, क्रुर र वीभत्स दमनको परबाह नगरी राजनीतिक अधिकार सुनिश्चित गर्ने मधेस आन्दोलन थालनीको एउटा निर्णायक र अविस्मरणीय दिनमा सबै आन्दोलनकारी मित्रहरूको योगदानको सराहना गर्न चाहन्छु ।

 

केन्द्रीकृत र एकात्मक राज्यसत्ताले बहुपहिचान स्थापित हुनुपर्ने मधेसी जनताको आकांक्षा र अपेक्षालाई सामान्य रूपमा ग्रहण गरिरहेको बेला परिवर्तनको ज्वारभाटा उठ्ने गरी भएको माघे विद्रोहकै प्रतिफल आज हामीले संघीयताको अभ्यास गरिरहेका छौं ।

समावेशी समानुपातिक प्रतिनिधित्वको राजनीतिक माग व्यवहारमा उतारिँदैछ । वर्चस्ववाद र सर्वसत्तावादको जग मक्किँदैछ । तर, सत्ताका परम्परागत अभ्यासार्थी र व्यक्तिगत वा खास सामुदायिक स्वार्थले ओतप्रोत तप्काले आज पनि माघे विद्रोहको पृष्ठभूमिबाट आर्जित उपलब्धिहरूलाई समाप्त पार्ने चलखेल गर्दैछ ।

राज्य र नागरिकबीचको सम्बन्ध पुनर्परिभाषित भए पनि पछिल्ला दिनमा मधेस विद्रोहका माग र मुद्दालाई सतही ढंगबाट सम्बोधन गर्ने काम भए । जसले गर्दा मधेसी जनता अझै राजनीतिक विभेदबाट मुक्ति पाउन सकेका छैनन् । विभिन्न तहका राज्यसंयन्त्रले अधिकारको पूर्ण अभ्यास गर्न सकेका छैनन् । फलस्वरुप जनताले अपेक्षित प्रतिफल पाउन सकेका छैनन् ।

 

तसर्थ आजको ऐतिहासिक दिनलाई सम्झँदै भएका उपलब्धिहरुलाई संस्थागत गर्दै जनअधिकार प्राप्तिको बाटोमा अग्रसर बनौं । साथै विभिन्न तहका सरकार सञ्चालनलाई असहज र अवरुद्ध पार्ने संघ सरकारको नियतविरुद्ध पनि एकजुट बनौं ।

लेखक: शैलेन्द्र प्रसाद साह (पुर्व मन्त्री, मधेश प्रदेश तथा जसपा राजनीति समिति सदस्य)

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मोक्षदा एकादशी आ गीता जयंती : आत्मविकासक समग्र मार्ग

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मिथिलाक कृषि-संस्कृति : नवान्न 

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

Natraj Technology advertisement

ताजा समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology