Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरीमा आफ्नो कामको श्रेय जसपाले लिएको भन्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउत आक्रोशित

'काम गर्ने कालु, मकै खाने भालु। यस्तै हस्तक्षेपको रवैया रहे अब प्रतिकार हुन्छ !'

सप्तरीमा आफ्नो कामको श्रेय जसपाले लिएको भन्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउत आक्रोशित

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । जनमत पार्टीका अध्यक्ष तथा सप्तरी क्षेत्र नं २का सासंद डा. चन्द्रकान्त(सीके) राउत सप्तरीमा आफूले गरेको कामको श्रेय अरुले लिइरहेको भन्दै आक्रोश पोखेका छन ।
सोमबार उनको सचिवालयले समाजिक संजाल(फेसबुक)मा एक पोस्ट लेख्दै आक्रोश सार्वजनिक गरेका छन् ।

उनले जनमत पार्टीले मेहनत गरेर आफ्नो निर्वाचन क्षेत्रमा बजेट ल्याउने गरेको तर त्यहाँ कार्यक्रम हुँदा प्रमुख अतिथिमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई बोलाउने गरेकोप्रति आक्रोश पोखेका छन ।

‘दिनरात एक गरेर सप्तरी निर्वाचन क्षेत्र नं. २ मा मधेश कृषि विश्वविद्यालयलाई ३० करोड बजेट हाल्न लगाउने जनमत पार्टीले,  अनि कार्यक्रम हुँदा सप्तरी निर्वाचन क्षेत्र नं. २ मा प्रमुख अतिथि जसपाका अध्यक्षलाई बोलाउने? (किन, के को लागि? के त्यो उहाँको निर्वाचन क्षेत्र हो?)’ उनको पोस्टमा प्रश्न गरिएको छ ।

उनले राज रंगशाला, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशदेखि बजेट विनियोजनाहित दर्जनौं परियोजनामा बजेट हाल्नसम्म जनमतले लगाएको र त्यसको श्रेय जसपाले लिने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

‘दिनरात एक गरेर सप्तरी निर्वाचन क्षेत्र नं. २ को राज रंगशाला सहित दर्जनौं परियोजनामा बजेट हाल्न लगाउने जनमत पार्टीले,  अनि कार्यक्रम हुँदा जसपाका नेता कार्यकर्ताले कब्जा गर्ने, अनि जनमतलाई बहिष्कार गर्ने?’ पोस्टमा भनिएको छ, ‘६ महिनादेखि दिनरात एक गरेर रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशदेखि बजेट विनियोजनसम्म गर्न लगाउने जनमतले, अनि श्रेय लिने जसपाले?’
उनले यस्तै रवैया रहे प्रतिकार गर्ने चेतावनी समेत दिएको छ ।
‘काम गर्ने कालु, मकै खाने भालु। यस्तै हस्तक्षेपको रवैया रहे अब प्रतिकार हुन्छ !’ पोस्टमा भनिएको छ, ‘त्यसो हो भने त सोच्नै पर्छ, एक जाडोले गर्जो टर्दैन। काम फेरिफेरि आउँछ।’

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology