Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पत्रकारहरुको समस्या समाधानमा आम सञ्चार प्राधिकरण प्रतिबद्ध छ : अध्यक्ष

पत्रकारहरुको समस्या समाधानमा आम सञ्चार प्राधिकरण प्रतिबद्ध छ : अध्यक्ष

कार्यक्रममा बोल्दै ‍अध्यक्ष यादव ।

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । पत्रकारहरुको समस्या समाधानमा आम सञ्चार प्राधिकरण प्रतिबद्ध रहेको प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले बताएका छन् ।बिहिबार नेपाल पत्रकार महासंघ सप्तरीले आयोजना गरेको ‘३०औं लोकेन्द्र स्मृति दिवस’मा बोल्दै उनले निर्भिकताको साथ सदाचारयुक्त समाचार सम्प्रेषण गर्न सबैमा आग्रह गरे ।

‘सप्तरीको पत्रकारिता देशमै प्रशंसा योग्य रहेको छ, केही युटुबरहरूले पत्रकारहरुको नाम बदनाम गर्दै आएकोले सचेत हुन आवश्यक छ,’ उनले भने, ‘पत्रकारहरुले विश्वासनीय, सबैले पत्याउने पत्रकारिता गर्नुपर्छ ।’

कार्यक्रममा पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृतिमा महासंघ सप्तरीले स्थापना गरेको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार यसवर्ष पत्रकार डम्बर प्रसाद राइलाई प्रदान गरिएको छ । राइलाई नगद ५ हजार ५ रुपैयाँसहित यो पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै ‘वातावरण पत्रकारिता पुरस्कार’ राससमा सप्तरीबाट कार्यरत पत्रकार अरुण कुमार यादवलाई प्रदान गरिएको छ । उक्त पुरस्कार राजविराजबाट प्रकाशित आजको वातावरण दैनिक पत्रिकाका प्रकाशक तथा सम्पादक प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले स्थापना गरेको छ । उक्त पुरस्कार प्रत्येक वर्ष पुस २६ गते उमा सिंह स्मृति दिवसको अवसर पारेर वितरण गरिँदै आएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह ,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु बैद्यनाथ झा, मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह ,वरिष्ठ पत्रकार अनिल कुमार अनल लगायतकाले मन्तव्य व्यक्त गरे । महासंघका सचिव राम नारायण विश्वासद्वारा संचालित कार्यक्रमम स्वागत सह-सचिब गोपाल गुप्ताले गरे भने सल्लाहकार मनोहर कुमार पोखरेलले लोकेन्द्र बुढाथोकीको जिवनी बारे चर्चा गरे ।

कार्यक्रममा प्रेस मंच सप्तरीका अध्यक्ष भुषन सिंह , प्रेस युनियन सप्तरीका अध्यक्ष बिनय कुमार लाल कर्ण , प्रेस सेन्टर सप्तरीका अध्यक्ष दिनानाथ यादव लगायतका बिभिन्न संचार माध्यमा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology