Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

स्ववियुले गरे महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा तालबन्दी

स्ववियुले गरे महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा तालबन्दी

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)ले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजमा तालाबन्दी गरेको छ।
बुधबार युनियनका उपाध्यक्ष जयकृष्ण यादव तथा सचिव सुनिल कुमार मंडलले प्रेस विज्ञप्ति जारी गर्दै ९ बुँदे माग राखि तालबन्दी गरिएको जनाएका छन् ।

क्याम्पसमा त्रिविको नियम विपरित आर्थिक चलखेल गरि हाल शिक्षक भर्ना गरिएको आरोप लगाउँदै त्यसलाई रद्द गर्नुपर्ने माग राखिएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै क्याम्पसको  एमएड, एमबिएस, एमए सोस्योलोजी, बिएड आरडी सोस्योलोजी लगायतका निजि तर्फको कार्यक्रमहरुको आर्थिक वर्ष २०७५/७६ देखि हालसम्मको आयव्यय सार्वजनिक गर्नुपर्ने, क्यामपसको सरसफाई नियमित रुपमा गर्नुपर्ने, पुस्तकालय व्यवस्थापन गर्नुपर्ने, नियमित पठनपाठन संचालन गर्नुपर्ने माग राखेका छन् ।

उनीहरूको साइन्स ल्याव नियमित संचालन गर्नुपर्ने, कन्या छात्रवास, छात्रवास, दलित छात्रावासको व्यवस्थापन गरि संचालन गर्नुपर्ने, अतिरिक्त क्रियाकलाप खेलकुद संचालन गर्नुपर्ने तथा बिबिए अध्ययन कार्यक्रम ल्याइ संचालन गर्नुपर्ने माग समेत रहेको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology