Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

कञ्चनरूपका नगरप्रमुखले कार्यालय प्रमुखसँग अभद्र व्यवहार गरेको आरोप

नगरप्रमुखलाई कारबाहीको माग गर्दै कर्मचारीहरु आन्दोलित

कञ्चनरूपका नगरप्रमुखले कार्यालय प्रमुखसँग अभद्र व्यवहार गरेको आरोप
क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।  सप्तरीको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललनप्रसाद गुप्ताले कार्यालय प्रमुख पुरूषोत्तम घिमिरेसँग अभद्र व्यवहार गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई कार्यकक्षमा बोलाएर गुप्ताले सोमबार हातपात र अभद्र व्यवहार गरेको आरोप छ । नगर प्रमुख गुप्ताले भने बमोजिम कानुनले नमिल्ने काम गर्न अस्विकार गरेपछी आफुमाथि अभद्र व्यवहार तथा हातपात गरेको कार्यालय प्रमुख घिमिरेले बताए ।
‘कार्यकक्षमा बोलाएर कानुनले नमिल्ने काम गर्न भन्नुभयो, आफ्ना चार कर्मचारीलाई तलब किन नदिएको, दे भनेर भन्नुभयो, ‘ कार्यालय प्रमुख घिमिरेले भने, ‘मैले कानुनले नमिलेपछि म कसरी गरूँ भन्दा गालीगलौज गर्न थाल्नुभयो, हातले घाँटी समात्नै आउनु भयो, म जोगेर निस्के ।’ उनले बाहिर निस्केपछि घटनाबारे जानकारी गराउँदा कर्मचारीहरुले विरोध गरेको बताए ।
उनले भने, ‘म बाहिर निस्केपछि घटना सुनाए, त्यसपछि साथीहरु प्रतिकारमा उत्रिनु भयो, अहिले कार्यालयको कामकाज ठप्प छ।’
नगरपालिकाका कर्मचारीहरुले एक प्रेस विज्ञप्ति जारी गर्दै नगर प्रमुखउपर कानुनी कारबाहीको माग राखेका छन् । उनीहरूले न्याय नपाएसम्म कार्यालयको अति आवश्यक बाहेकका कामकाज ठप्प गरेका छन् ।
यता नगर प्रमुख गुप्ताले भने आफुले अभद्र व्यवहार नगरेको दाबी गरेका छन् । ‘मैले उनलाई कार्यक्षमा बोलाएको हो, मैले बिभिन्न शिर्षकका १७ वटा बुँदामा किन काम गर्नु भएन् भनेर प्रश्न गरे ।’ उनले भने, ‘मैले अभद्र व्यवहार गरेको छैन्, सिसिटिभीको फुटेज हेर्नसक्नुहुन्छ ।’

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology