Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

चार बुँदे मागसहित प्रेस मंचले बुझायो महासंघमा ज्ञापन पत्र 

चार बुँदे मागसहित प्रेस मंचले बुझायो महासंघमा ज्ञापन पत्र 

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज ‌। प्रेस मंच नेपाल, सप्तरीले चारबुँदे मागसहित नेपाल पत्रकार महासंघ शाखा सप्तरीलाई ज्ञापन पत्र बुझाएको छ।

सोमबार मंचका अध्यक्ष भुषण सिंह सहितको टोलीले महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण देवलाई पत्र बुझाएको छ ।

पत्रमा सदस्यता शुद्धिकरणको सन्दर्भमा विभिन्न राजनीतिक दलमा आबद्ध केन्द्रीय हैसियतका पत्रकारहरुलाई शुद्धिकरणमा महासंघको केन्द्रीय समितिले समावेश नगरेको तथ्य जानकारीमा आएको भन्दै शुद्धिकरण अभियान सतप्रतिशत तोकिएको मापदण्ड बमोजिम कार्यान्वय गर्न माग गरेको छ ।

त्यस्तै महासंघ शाखा सप्तरीको वार्षिक साधारण सभा १५ दिनभित्र आयोजना गर्न माग गरिएको छ । ‘ नेपाल पत्रकार महासंघ शाखा सप्तरीको साधारण सभा केन्द्रको निर्देशन बमोजिम स्थगित भएको सूचना प्रति गम्भिर ध्यानाकर्षण भएको छ । तीन वर्षमा महासंघको साधारण सभा अनिवार्यरुपमा गर्नुपर्नेमा सदस्यता शुद्धिकरण एवं उक्त कार्य केन्द्रबाट हालसम्म टुंगो नलागेको अवस्थामा पछिल्लो जिल्ला अधिवेशनबाट कायम रहेको सदस्य संख्याको आधारमा यही पुस १९ गते प्रेस मञ्च जिल्ला कार्य समितीले जारी गरेको विज्ञप्तिमा उल्लेख भए बमोजिम १५ दिनभित्र साधारण सभा आयोजना गर्न महासंघको शाखा सप्तरीसँगसमेत प्रेस मञ्चको आग्रह छ,’ पत्रमा भनिएको छ ।

त्यस्तै सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका नयाँ पत्रकारलाई महासंघको सदस्यता प्रदान गर्न र महासंघको शाखा सप्तरीमा भएको आर्थिक क्रियाकलापकोसमेत आन्तरिक छानविन गर्न माग गरेको छ । माग पुरा नभए प्रेस मंच आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology