Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मिर्चैयामा नेपाल रेडक्रस सोसाइटीका नयाँ कार्य समिति गठन

मिर्चैयामा नेपाल रेडक्रस सोसाइटीका नयाँ कार्य समिति गठन

क्रान्ति केन्द्र सम्वाददाता

सिरहा । मधेश प्रदेश स्थित सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा नेपाल रेडक्रस सोसाइटीकक नयाँ कार्य समिति गठन भएको छ ।

२०४९ सालमा स्थापना भएको नेपाल रेड्क्रस सोसाइटी उपशाखा मिर्चैया कार्यसमितिको लागि राजदेव कापर सभापति सहित १० जनाको समिति निर्विरोध निर्वाचित भएका छन्।

उप सभापतिमा फुलकुमारी साह, सचीवमा धुर्व श्रेष्ठ, कोषाध्यक्षमा बिरेन्द्र कुमार डुङेल साह, सचिवमा जय प्रकाश साह, उप-कोषाध्यक्षमा भरत नायक, सदस्यमा गणेशमहरा,प्रकाश बुढाथोकी , मन्जु देवी ठाकुर, गणेशी कुमार ठाकुर निर्विरोध निर्वाचित भएका छन्।

उपशाखा अध्यक्ष जिवन श्रेष्ठको अध्यक्षता र मिर्चैया नगरपालिका प्रमुख मेयर श्रवण यादवको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको छ ।

नगर अध्यक्ष श्रवण यादवले नगरपालिका नेपाल रेड्क्रस सोसाइटीको हाथमा हाथ मिलाएर अगाडि बढाउने र अगामि दिनमा नेपाल रेड्क्रस सोसाइटी मिर्चैयामा नगरबासिन्दाको लागी ब्लड बैंक पनि स्थापना गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।

नेपाल रेड्क्रस सोसाइटी उपशाखा मिर्चैयाका लागी नगरपालिकाबाट हुने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए । नगरपालिका भित्रमात्र होइन मधेश प्रदेश र हाम्रो जिल्ला सिरहामा शिक्षाको अवस्था दैनिय हुदै गएको र सुधारको लागे अब नगरपालिका बाट आवश्यक निति र ठोस योजनाका साथ अगाडि बढने बताएका छन् ।

मिर्चैया मात्र होइन अब सिरहा जिल्ला भरी शिक्षा सुधारको लागी सबै पालिकाले ठोस र कठोर कदम चाल्नु पर्ने बताएका छन् हामिले मिर्चैयामा केहि सुधारका काम लयात अझ ठोस कामहरु अगाडी बठाएका छौ, यसमा नगरवासिको साथ आशा समेत हुनुपर्ने बताएका हुन्।

साथै, नगरपालिकामा नेपाल रेडक्रस सोसाइटीको भवन पालिका प्रमुख श्रवण यादवले उदघाटन गरेको हो । उक्त भवन उद्घाटन गरी रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology