Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पिएम कप: प्रदेश छनाेटमा सप्तरीका राहुलकाे शतक प्रहार

पिएम कप: प्रदेश छनाेटमा सप्तरीका राहुलकाे शतक प्रहार

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । पर्साकाे बिरगंजमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत मधेश प्रदेश स्तरिय पुरूष सिनियर एकदिवसिय क्रिकेट छनाेट प्रतियाेगितामा सप्तरी कप्तान राहुल मण्डलले शतक प्रहार गरेका छन।

आइतवार सम्पन्न खेलमा सप्तरीका राहुल मण्डलले कप्तानी पारी खेल्दै प्रतियाेगिताकै पहिलाे शतक प्रहार गर्दै १ सय १४ बनाएका थिए।

बाराले दिएकाे २ सय ३५ रनकाे लक्ष्य पछयाउने क्रममा फस्ट डाउन ब्याटिंग गर्न अाएका सप्तरीका कप्तान मण्डलले १ सय ३ बल खेल्दै ११ चाैका र ४ छक्काकाे मदतले १ सय १४ रन जाेडदै सप्तरीलाई जित नजिक पुरयाएका थिए।

सप्तरीले जित पछयाउने क्रममा निर्धारित ३६ ओभरमा ६ बिकेटकाे क्षतिमा १ सय २२ रनमात्र बनाउन सकेका थिए।

टिमलाई जिताउन अन्तिम सम्म अभिषेक कार्की र राहुल बिक र ले संघर्ष गर्दै ५० रनकाे साझेदारी गर्दै कार्कीले २३ रन र राहुल बिकले अविजित २७ रनकाे पारी खेल्दै जितका लागी १० रन बनाउन वाट चुके।

अन्तिम ओभरमा राहुल बिकलाई साथ दिने क्रममा पप्पु कुमार यादब( बि) ले ५ बल खेल्दै १ रन बनाएकाे अबस्थामा बाराका बलर अनिल कुमार साहकाे बलमा बाेल्ड हुन पुगेपछि सप्तरी बिजयी हुनवाट चुके।

यसैगरी सप्तरीका ओपनर ब्याटर अमित यादबले २५ रन जाेडे भने नितेश यादबले १९ रन, अर्का ओपनर ब्याटर राेहन बिकले ५ बल खेल्दै खाता नखाेल्दै भुलावन सहनीकाे बलमा एलबीडब्लुकाे धरापमा परेका थिए।

टसजितेर बाराले निर्धारित ३६ ओभरमा ९ बिकेटकाे क्षतिमा २ सय ३५ रनकाे याेगफल खडा गरेका थिए।जसमा अनिल कुमार साह ८१ रन, अरिनकाे यादब ६३, साहिल पटेल ३६ रन बनाएका थिए।

बलिंग तर्फ सप्तरीका नितेश यादब( बि) र सकिम आलमले ३/३ बिकेट, राहुल बिक २ र राज बर्मा १ बिकेट लिएका थिए।

प्रतिउतरमा सप्तरीले ३६ ओभरमा ६ बिकेट गुमाई २ सय २५ रन मात्र बनाएपछि बारा १० रनले बिजयी भएका थिए।

बलिंग तर्फ बाराका भुलावन सहनीले घातक बलिंग गर्दै सप्तरीका महत्वपुर्ण ३ बिकेट लिएकाे थिए।

यसैगरी अर्का बलर निखिल सिँह, अरनिकाे यादब र अनिल कुमार साहले १/१ बिकेट हात पारेका थिए।

खेलकाे प्लेयर अफ दि म्याच बाराका अनिल साह घाेषित भएकाे थियाे।

यस छनाेट प्रतियाेगितावाट यही २८ गते देखि काठमान्डाैमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सहभागिताका लागि मधेश प्रदेश टिम चयन गरिने मधेश प्रदेश क्रिकेट सँघका सचिव आयुष श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology