Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

ऊँ श्रृजन सहकारीको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

ऊँ श्रृजन सहकारीको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१, तिलाठीस्थित ऊँ श्रृजन कृषि सहकारी संस्था लिमिटेडले तेश्रो बार्षिक साधारण सभा गरेको छ ।
शनिबार आयोजित कार्यक्रमा संस्थाका अध्यक्ष सम्बोध झाले संस्थाको आर्थिक वर्ष २०७९/०८०को  आयव्यय विवरण सार्वजनिक गरेका छन् ।
संस्थाले गत आर्थिक वर्षमा शेयर बिक्री, ऋण असुल, निक्षेप बचत, नगद मौज्दात, बैंक मोज्दात, अनुदान गरी कुल ६५ लाख ७३ हजार ५ सय ७९ रूपैयाँ आम्दनी गरेको छ ।
संस्थाले गत वर्ष ११ लाख ८४ लाख ऋण लगानी गरेको अध्यक्ष झाले बताए ।
उनले संस्थालाई अगाडि लैजान आफुले हरसम्भव प्रयास गरिरहेको भन्दै त्यसमा साथ दिन सबैलाई आग्रह गरे ।
झाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेश सांसद सतिश कुमार सिंह, अतिथिहरु तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु झा, वडा नं १का अध्यक्ष दिनेश्वर मिश्र लगायत सहकारीका शेयर सदस्यहरु तथा स्थानीयको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology