Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

तिलाठी कोइलाडी गाउँपालिकामा जसपाको ६१ सदस्यीय कमिटी गठन, ४१ सदस्यीय महिला संघ

तिलाठी कोइलाडी गाउँपालिकामा जसपाको ६१ सदस्यीय कमिटी गठन, ४१ सदस्यीय महिला संघ

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालको ६१ सदस्यीय पालिका कमिटी तथा ४१ सदस्यीय महिला समाजवादी संघ गठन गरिएको छ ।
बिहिबार तिलाठी कोइलाडी गाउँपालिका -३ सकरपुरामा जसपाको नेताकार्यकर्ता भेलाले माधव रायको नेतृत्वमा ६१ सदस्यीय गाउँपालिका कमिटी तथा आशा देवीको‌ नेतृत्वमा महिला समाजवादी संघ सर्वसम्मतिले गठन गरिएको पालिकाका सचिव शिवनाथ यादवले जानकारी दिए ।

पालिकाका कार्यबाहक अध्यक्ष माधवको अध्यक्षतामा आयोजित कार्यक्रमा प्रमुख अतिथि जसपा राजनीतिक समिति सदस्य तथा केन्द्रीय सदस्य विनोद चौधरी रहेका थिए ।
कार्यक्रममा जसपा नेता शम्भु झा, जिल्ला कार्यकारिणी समिति सदस्य निरज मुक्ती, निलेश  सुचिता यादव, जसपाबाट निर्वाचित तिलाठी कोइलाडीका वडा नं १का वडाध्यक्ष दिनेश्वर मिश्र, ३का रमेश मुखिया, ७का हरि यादव, ८ का सत्यनारायण यादव, हनुमाननगर कंकालिनी नगरपालिका १४का वडाध्यक्ष कृष्ण कुमार यादव, पालिकाका कार्यपालिका सदस्य रीता साह, कृष्ण प्रसाद दास, नितु खंग लगायतका व्यक्तिहरुले मन्तव्य राखेका थिए ।
त्यस्तै जसपाका सुभाष यादव, जिवछ यादव, गोसाइ यादव, जुगेश्वर मण्डल, निरञ्जन मण्डल, ललित झा, जितेन्द्र यादव लगायतका वक्ताहरुले मन्तव्य राखे । कार्यक्रममा ६ सय भन्दा बढी स्थानीयबासी तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
जसपाको सप्तरीमा उमेश यादव तथा केदार यादवको नेतृत्व गरि दुई जिल्ला कार्यसमिति रहेको छ । दुवै कार्यसमितिले आफुलाई पार्टीको वैधानिक जिल्ला समिति रहेको दाबी गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology