Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

रूपनी गाउँपालिका अध्यक्षको स्पष्टोक्ति: आफुमाथि लगाइएको मुद्दा निराधार

रूपनी गाउँपालिका अध्यक्षको स्पष्टोक्ति: आफुमाथि लगाइएको मुद्दा निराधार

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज ‌। सप्तरीको रूपनी गाउँपालिका अध्यक्ष दिनेश यादवले आफू माथि लगाइएको चोरी डाँका मुद्दा निराधार रहेको बताएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गरि उनले  केही व्यक्तिहरूले चरित्र हत्या गर्न  झूठो प्रचारबाजी गरी आफूलाई असफल अफवाह फैलाएको बताए ।
‘मोबाइल चोरी र नगद लुटेको आरोप लगाएर जुन मुद्दा दिइएको छ, त्यो एकदमै गलत हो, मैले उहासँग कुनै दुर्व्यवहार गरेको छैन्, उनको शरिरमा छोएको पनि छैन् ।’ स्थानीय राजु जयसवालले उनिमाथि दिएको चोरी तथा डाँका मुद्दा सन्दर्भमा अध्यक्ष यादवले भने, ‘उनले गाउँपालिकाको गाडी दुर्घटना हुँदा फेसबुकमा कमीसनको चलखेलमा गाडी दुर्घटना भनेर लेख्नु भएको थियो त्यसमा किन्न भ्रमाक प्रचार गर्नुहुन्छ, सोधेको मात्र हो ।’
‌
उनले यसपालि अन्य पालिकाको तुलनामा सबभन्दा आफ्नो पालिकामा कम बाहियात खर्च हुने दाबी समेत गरे ।

अध्यक्ष यादवसहित , निवर्तमान वडाध्यक्ष पीताम्बर यादव, सरोज यादव र राम यादवउपर मुद्दा रुपनी गाउँपालिका– १ का किरणकुमार जयसवालले गत २३ साउनमा अदालतमा मुद्दा दायर गरेका थिए।
गाउँपालिका अध्यक्ष यादवसहित चारजनाले हातपात गर्दै कमिशनको प्रमाण रहेको माेवाइल  लुटेको भन्दै जयसवालले गत २६ असारमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । तर, प्रहरीले जाहेरी दर्ता नगरेपछि जयसवालले उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
उक्त मुद्दामा उच्च अदालतका न्यायाधीशद्वय वामदेव ज्ञवाली र राधाकृष्ण उप्रेतीको संयुक्त इजलासले शुक्रबार जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको नाममा परमादेश जारी गरेको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology