Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरी युथको अभियान : पाँच दिनमा ७ हजार बढी हस्ताक्षर 

राजगढ गाउँपालिकाको भवन उद्घाटन

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको कार्य अबिलम्ब सुचारु गर्न माग गर्दै सप्तरी युथ दोस्रो चरणको आन्दोलनमा रहेको छ ।

बुधबारदेखि उनीहरूले ७ दिने हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् ।

आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवका अनुसार सात दिनमा १० हजार हस्ताक्षर संकलन गरि प्रतिष्ठान निर्माणको लागि दबाब सृजना गर्ने कार्यक्रम रहेको छ । जसमा शनिबार पाँचौ दिनसम्म सात हजार भन्दा बढी हस्ताक्षर भएको सप्तरी युथले जानकारी दिएको छ ।

सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन यादवले भन, ‘हाम्रो आन्दोलनमा निकै सहभागिता भइरहेको छ, आज मिसन कलेजले पनि आफ्नो समर्थन जनाएको छ । आज पाँचौ दिन सम्म ७ हजार ३ सय ४५ हस्ताक्षर संकलन भएको छ, सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौँ र सम्पुर्ण सप्तरीबासीलाई यथा स्थानबाट यसमा सहयोग गर्न आग्रह गर्दछौँ ।’

यसअघि पहिलो चरणमा उनीहरूले सातदिने कार्यक्रम घोषणा गरि प्रधानमन्त्रीलाई ज्ञापनपत्र, र्‍याली प्रदर्शन, सिटी जुलुस प्रदर्शन, दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी, धर्ना दिने कार्य गरिसकेका छन् ।

२०७५ सालमा नेपाल सरकारको मन्त्री परिषदको बैठकले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । त्यसपछि राजविराज नगरपालिका- १०बिरौलमा २०७८ असार २२गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उक्त प्रतिष्ठान निर्माण कामको शिलान्यास गरेका थिए । यद्यपी अहिलेसम्म प्रतिष्ठान निर्माणस्थलमा जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर बनाउनेबाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology