Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरीमा विभिन्न कार्यक्रम गरी मर्यादित महिनावारी दिवस मनाइयो

सप्तरीमा विभिन्न कार्यक्रम गरी मर्यादित महिनावारी दिवस मनाइयो

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीमा विभिन्न कार्यक्रम गरी शुक्रबार मर्यादित महिनावारी दिवस मनाइएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियानअन्तर्गत मर्यादिनत महिनावारी दिवसको अवसर पारेर महिनावारीबारे जनचेतना जगाउँदै विशेष कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइएको हो ।

जिल्ला स्तरीय लैङ्गिक हिंसाविरुद्धको सञ्जालको आयोजना र मेची महाकाली बुहारी संयुक्त आवाज, महिला मानव अधिकार रक्षक सञ्जाल, महिला बालबालिका तथा सामुदायिक विकास केन्द्र, ग्रीन नेपाल र अतुल फार्मेसीको सौजन्यमा राजविराज नगरपालिका १ मा सचेतनामूलक कार्यक्रमका साथ सय जना विपन्न महिलाहरुलाई स्यानिटरी प्याड वितरण गरेर मनाइएको हो ।

कार्यक्रममा इन्सेक प्रतिनिधी मनोहर पोखरेलले नितान्त प्राकृतिक र अनिवार्यतः घटित हुने जैविक घटनाको रुपमा रहेको महिनावारीकै कारण सृष्ट्रि चलिरहेको बताए । सन्तान उत्पादन र सृष्टि सञ्चालनका लागि अनिवार्य रहेको महिनावारीको रगत कुनै पनि हालतमा अपवित्र र अमर्यादिन नहुने उहाँले दावी गरे ।

सती प्रथा, दास प्रथा अन्त भएझै महिनावारीलाई छोइछिटो गर्ने प्रथा हटाउनु पर्नेमा जोड दिनुहुँदै पोखरेलले जीवनको झण्डै ५/६ वर्ष मानसिक रुपमा अछुतो भन्ने मानसिकतामा जीवन बिताउनुपर्ने अवस्था अन्त गर्नुपर्ने बताए।

महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीका अध्यक्ष अनीता देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिका कार्यपालिका सदस्य ललिता कर्ण, ग्रिन नेपालका अध्यक्ष खेलानन्द दास, महिला बालबालिका तथा सामुदायिक विकास केन्द्रकी उपाध्यक्ष सुष्मा गुप्ता, मेची महाकाली बुहारी संयुक्त आवाजकी सचिव नानीमैया कटवाल, महिला मानव अधिकार रक्षक सञ्जालकी सहसचिव मनु खनाल, अधिवक्ता साधना कर्ण, ओसिएमसीकी मनिषा सिम्खडाले मर्यादित महिनावारीको स्वच्छता र स्वास्थ्यसम्बन्धी आ–आफ्नो धारणा राखे ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष धिरेन्द्र दास, मालती चौधरी, ज्ञानु भट्टराई, शान्ता सिंह, जुगलकिशोर मुखियालगायतको उपस्थिती रहेको थियो । राजविराजस्थित कारागारमा समेत सञ्जालले महिला बन्दीहरुलाई स्यानिटरी प्याड वितरण गरेको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology