Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरी युथको अभियान : राजविराज नगरपालिकाको पुर्व प्रमुखले गरे हस्ताक्षर     

सप्तरी युथको अभियान : राजविराज नगरपालिकाको पुर्व प्रमुखले गरे हस्ताक्षर      

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतीष्ठान निर्माणको कार्य अबिलम्ब सुचारु गर्न माग गर्दै सप्तरी युथले दोस्रो चरणको आन्दोलन सुरु गरेको छ ।

बुधबारदेखि उनीहरूले ७ दिने हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् । शुक्रबार उनीहरूको अभियानमा सहभागी भई राजविराज नगरपालिकाको पुर्व नगरप्रमुख शम्भु प्रसाद यादवले हस्ताक्षर गरेका छन् ।

सात दिनमा १० हजार हस्ताक्षर संकलन गरि प्रतिष्ठान निर्माणको लागि दबाब सृजना गर्ने कार्यक्रम रहेको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले जानकारी दिए ।

यसअघि पहिलो चरणमा उनीहरूले सातदिने कार्यक्रम घोषणा गरि प्रधानमन्त्रीलाई ज्ञापनपत्र, र्‍याली प्रदर्शन, सिटी जुलुस प्रदर्शन, दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी, धर्ना दिने कार्य गरिसकेका छन् ।

२०७५ सालमा नेपाल सरकारको मन्त्री परिषदको बैठकले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । त्यसपछि राजविराज नगरपालिका- १०बिरौलमा २०७८ असार २२गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उक्त प्रतिष्ठान निर्माण कामको शिलान्यास गरेका थिए । यद्यपी अहिलेसम्म प्रतिष्ठान निर्माणस्थलमा जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर बनाउनेबाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology