Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

भारतमा  विनाशकारी चक्रवात, १७ जनाको मृत्यु

भारतमा  विनाशकारी चक्रवात, १७ जनाको मृत्यु

क्रान्ति केन्द्र सम्वाददाता

भारतमा बंगालको खाडीबाट आएको बिनाशकारी चक्रवातबाट १७ जनाको मृत्यु भएको छ । भारतको मिचोङले तमिलनाडु, पुडुचेरी, ओडिशा र आन्ध्र प्रदेशमा विनाश मच्चाएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।

चेन्नई र आन्ध्र प्रदेशको तटीय क्षेत्रमा भारी वर्षाका कारण मृत्यु भएको भारतीय सुरक्षाकर्मीहरुले बताएको छ । हावाको गति प्रतिघण्टा ११० किलोमिटर रहेको भारतीय मौसम विज्ञहरुले बताएको छ ।

अविरल वर्षाका कारण सडकहरु डुबानमा परेका छन् र त्यसबाट करिब २ करोड मानिस प्रभावित भएका भारतीय संचारमाध्यमहरुले लेखेका छन् । अहिले चक्रवात उत्तरतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, चक्रवातको गति त्यति धेरै छैन ।

चक्रवात मिचोङको प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र चेन्नईमा बाढीको सामना गर्नु परेको छ । आन्ध्र र चेन्नईका करिब १० जिल्लामा यस प्रकोपमा परेको भारतीय संचारहरुले लेखेको छ ।

चक्रवातबाट चेन्नईका जनता सबैभन्दा बढी प्रभावित भएका ग्रेटर चेन्नई कर्पोरेशनका आयुक्त डीआर जे राधाकृष्णले बताए । उनीहरुको खाना र अन्य राहत सामग्री पठाउँने काम भईरहेको, उनले बताए । बाढीबाट प्रभावित धेरै तल्लो क्षेत्रमा ३ सय डुङ्गाहरू तैनाथ गरिएको छ । अन्य जिल्लाका करिब ५ हजार सरकारी कर्मचारी राहत कार्यमा संलग्न रहेको डा जे राधाकृष्णनले बताए ।

चेन्नईमा बुधबार स्कूल र कलेजहरू बन्द गर्न आदेश दिइएको छ र सहरमा ८० प्रतिशत बिजुली आपूर्ति पुनर्स्थापित गरिएको छ । शहरका धेरै बासिन्दाहरू विद्युत कटौती र मोबाइल जडानको अभावमा संघर्ष गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology