Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

जसपा‌ सप्तरीको पाँच विभागीय प्रमुख नियुक्त, सबै पालिकमा इन्चार्ज तोकियो

जसपा‌ सप्तरीको पाँच विभागीय प्रमुख नियुक्त, सबै पालिकमा इन्चार्ज तोकियो

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । जनता समाजवादी पार्टी (जसपा), नेपाल सप्तरीको उमेश यादव नेतृत्वको जिल्ला कार्यसमितिले पाँचवटा विभागीय प्रमुख तथा जिल्लाको सबै पालिकामा इन्चार्ज तोकेका छन् ।

कार्यसमितिको मंगलबार बसेको बैठकले जिल्लामा पार्टीलाई चुस्त दुरुस्त राख्न उक्त निर्णय गरेको पार्टीका जिल्ला कार्यकारिणी सदस्य निलेश कुमार झाले जानकारी दिए ।

युवा विद्यार्थी विभागको प्रमुखको जिम्मेवारी निरज मुक्तीलाई दिइएको छ भने महिला विभागमा गुलजारी देवी यादव नियुक्त भएकी छिन् ।

शिक्षक तथा बुद्धिजीवि विभाग प्रमुखमा दयानन्द गोइत, प्रचार प्रसार विभाग तथा प्रवक्तामा निलेश कुमार झा र आर्थिक विभागमा सुचिता कुमारी यादवलाई‌ प्रमुख तोकिएको छ ।

त्यस्तै पालिका तर्फ हनुमाननगर कंकालिनी नगरपालिकामा उपेन्द्र मंडल, तिरहुत गाउँपालिकामा जय प्रकाश यादव महदेवा गाउँपालिकामा अभिनव यादव, तिलाठी कोइलाडी गाउँपालिमा सुचिता कुमारी यादव, राजविराज नगरपालिकामा गुलाब यादव, छिन्नमस्ता गाउँपालिकामा ब्रम्हदेव साहलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

विष्णुपुर गाउँपालिकामा रामेश्वर यादव, राजगढ़ गाउँपालिकामा संतोष मंडल, डाक्नेश्वरी नगरपालिकामा बिजली यादव, शम्भुनाथ नगरपालिकामा धनराज मंडल, खड्क नगरपालिकामा भोला साह, बोदेबरसाइन नगरपालिकामा घुरन कुमार यादव, बलान विहुल गाउँपालिकामा मुखलाल यादव, रुपनी गाउँपालिकामा विरेन्द्र चौधरी, कंचनरुप नगरपालिकामा निलेश कुमार झा, सप्तकोशी नगरपालिकामा संजय मिश्र, सुरुङ्गा नगरपालिकामा दयानन्द गोइत तथा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा बिन्देश्वर राउतलाई इन्चार्जको जिम्मेवारी दिइएको जनाइएको छ ।

केही समययता सप्तरीमा जसपाको दुई जिल्ला कार्यसमिति रहेको छ । एकको अध्यक्ष केदार यादव रहेका छन् ।‌ दुवै कार्यसमितिले आफुलाई पार्टीको वैधानिक जिल्ला समिति रहेको दाबी गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology