Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

भारतको मणिपुरमा पुनः हिंसात्मक घटना, १३ जनाको मृत्यु

भारतको मणिपुरमा पुनः हिंसात्मक घटना, १३ जनाको मृत्यु

क्रान्ति केन्द्र सम्वाददाता

भारतको मणिपुरमा सोमबार दिउँसो भएको हिंसात्मक घटनामा १३ जनाको मृत्यु भएको छ । भारतीय संचार माध्यमका अनुसार तेङ्गनौपाल जिल्लाको साइबोल नजिकैको लेथिथु गाउँमा आतङ्ककारीहरूको दुई समूहबीच भीषण गोलीबारी भएको हो ।

मणिपुरको हिंसा प्रभावित क्षेत्रमा विगत ७ महिनादेखि इन्टरनेट प्रतिबन्ध लगाएको थियो । जसलाई सरकारले आइतबार हटाएको छ । इन्टरनेट प्रतिबन्ध हटाएपछि हिंसाको घटना पुनः भएको, भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

सुरक्षा अधिकारीहरूका अनुसार, ‘नजिकैको सुरक्षा बलहरू यस ठाउँबाट करिब १० किलोमिटर टाढा छ । हाम्रा सेनाहरू घटनास्थलमा पुगेपछि उनीहरूले लेथु गाउँमा १३ वटा शव फेला पारे ।’

सुरक्षा बलका अनुसार शव नजिकै कुनै हतियार भेटिएको छैन् । प्रहरी र सुरक्षाकर्मीले मृतकको पहिचान पुष्टि गर्न सकेका छैनन् । घटनापछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

गत मे ३ देखि मणिपुरमा माइतेई र कुकी जातीय बीच द्वन्द्व चलिरहेको छ । यी झडपमा कम्तीमा १८२ जनाको ज्यान गएको छ भने करिब ५० हजार घरबारविहीन भएका छन् । हिंसाका कारण मणिपुरमा मे ३ देखि इन्टरनेट सेवा बन्द गरिएको छ । सेप्टेम्बर २३ मा केही समयका लागि हटाइयो थियो, तर सेप्टेम्बर २६ मा फेरि इन्टरनेटमा प्रतिबन्ध लगाइयो।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology