Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

हनुमाननगर कंकालिनीमा जसपाको नगरस्तरीय कार्यकर्ता भेला

हनुमाननगर कंकालिनीमा जसपाको नगरस्तरीय कार्यकर्ता भेला

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनता समाजवादी पार्टी(जसपा) नेपालको नगरस्तरीय कार्यकर्ता भेला कार्यक्रम भएको छ ।
शनिबार मधेश प्रदेशका पुर्व अर्थमन्त्री तथा जसपाका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

उक्त भेलाबाट जितेन्द्र यादवको अध्यक्षतामा ६५ सदस्यीय नगर समिति समेत गठन गरिएको जसपा सप्तरीका जिल्ला कार्यकारिणी समिति सदस्य निलेश झाले बताए ।
समितिको उपाध्यक्षमा सुभाषचन्द्र झा, शिवनारायण मंडल, सचिवमा श्याम यादव, उपसचिवमा रामु विश्वास, रमानन्द यादव तथा कोषाध्यक्षमा जितेन्द्र यादव रहेका छन् ।

उपेन्द्र मण्डलको अध्यक्षतामा गरिएको उक्त कार्यक्रममा जसप नेता शम्भु झा, जिल्ला कार्यकारिणी समिति सदस्य निरज मुक्ती,, सुभाष यादव, उसमान मियाँ, रमानन्द यादव, पर्शुराम यादव लगायतकाले मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १४को वडाध्यक्ष, जसपाको तिलाठी कोइलाडी गाउँपालिका कार्यवाहक अध्यक्ष माधव राय, सचिव शिवनाथ यादव लगायतका जसपका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

केही समययता सप्तरीमा जसपाको दुई जिल्ला कार्यसमिति रहेको छ। एक समुहको उमेश यादवले नेतृत्व गरिरहेको छ भने अर्कोको केदार यादवले नेतृत्व गरिरहेका छन् ।
शनिबार गरिएको उक्त भेला उमेश यादव नेतृत्वको जिल्ला कार्यसमिति पक्षले गरेको हो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology