Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

स्थानीय तहहरुका असल अभ्यास सम्बन्धि एक दिने कार्यक्रम राजविराजमा सम्पन्न

पालिकाहरुद्वारा उत्कृष्ट कार्यको प्रस्तुतीकरण

स्थानीय तहहरुका असल अभ्यास सम्बन्धि एक दिने कार्यक्रम राजविराजमा सम्पन्न

क्रांति केन्द्र संवाददाता

राजविराज । सप्तरी र सिराहाका स्थानीय तहहरुका असल अभ्यासहरुको आदान प्रदान गर्ने उद्देश्यले  बिहिवार राजबिराजमा एक कार्यक्रम अयोजना गरिएको थियो ।
नेपाल सरकारको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको कार्यक्रम समन्वय इकाई कॉठमाण्डौले आयोजना गरेको कार्यक्रमको प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई जनकपुरधामले सहजीकरण गरेको थियो ।
सो कार्यक्रममा पालिकाहरुले आफुले गरेका उत्कृष्ट कार्यहरुको प्रस्तुतीकरण गरेका थिए  । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले विपद व्यवस्थापनः समुदायमा आधारित पूर्व सूचना प्रणालीले ल्याएको परिवर्तन, राजविराज नगरपालिकाले अतिक्रमण नियन्त्रणमा राजविराज नगरपालिकाको प्रयास, हनुमाननगर कंकालिनी नगरपालिकाले कृषि औजार लाइब्रेरी स्थापना, विष्णुपुर गाउँपालिकाले सूचना प्रविधिको प्रयोगले सेवा प्रवाहमा ल्याएको परिवर्तन, तिरहुत गाउँपालिकाले लम्पी स्किन रोगको रोकथाममा तिरहुत गाउँपालिकाको प्रयासले लहान नगरपालिकाले कम खर्चमा बॉसको घर निर्माणबारे प्रस्तुतीकरण गरेका थिए ।
त्यस्तै सुरुङ्गा नगरपालिकाले बालविवाह मुक्त पालिका, स्थानिय पाठ्यक्रम, महदेवा गाउँपालिकाले न्याय सम्पादनमा महदेवा गाउँपालिकाको प्रयास, छिन्नमस्ता गाउँपालिकाले स्थानीय मैथिली विषयको पढाई संचालन, दरबन्दी मिलान, अंग्रेजी माध्यमबाट पढाई संचालन, खडक नगरपालिकाले दिशाजन्य लेदो व्यवस्थापनबारे प्रस्तुतीकरण गरे ।
सिरहाको धनगढीमाई नगरपालिकाले करार खेती, सखुवानन्करकट्टी गाउँपालिकाले कुपोषित बालबालिकाको खोज तलास र उपचार, कर्जन्हा नगरपालिकाले बगर खेतीले स्थानीय आर्थिक विकासमा पुर्याएको योगदान विषयमा प्रस्तुतीकरण गरेका थिए  ।

सो कार्यक्रम संघ, प्रदेश र स्थानीय तहको सहभागितमा भएकोले यस्ता कार्यक्रमहरुले तिन तह बिच सहकार्य, समन्वय र सह अस्तित्व क़ायम गर्न टेवा पुग्ने कुरामा वक्ताहरुले जोड़ दिएका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश यादव, पालिका प्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागिता रहेको थियो  ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology