Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरी युथको आन्दोलनको चौथौ दिन : दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी  

सप्तरी युथको आन्दोलनको चौथौ दिन : दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी   

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरी युथ नेपालले रामराजाप्रसाद सिंह स्वास्थ बिज्ञान प्रतिष्ठानको काम अबिलम्ब सुचारू गर्न सुरु गरिएको आन्दोलनलाई निरन्तरता दिएको छ ।

पुर्व निर्धारित आन्दोलनको कार्यक्रम अनुसार बुधबार उनीहरूले दिउँसै टर्च बालेर प्रदर्शन गरेका छन् ।

उनीहरूले दिउँसै टर्च बालेर प्रदर्शन गर्ने क्रममा प्रतिष्ठान निर्माणको लागि अवाज उठाउन केन्द्रीय नेता तथा सांसदको खोजी गरिरहेको धारणा राखेका थिए ।

प्रदर्शनको क्रममा उनीहरुले स्वास्थ मन्त्रालयमा रोकिएको प्रतिष्ठानको फाइललाई अगाडि बढाउन माग गरेको थियो ।

आन्दोलन परिचालन समितिको संयोजक सत्येन्द्र यादवले यस विषयमा सरकार गम्भीर नभए यसबाट सम्पुर्ण सप्तरीबासीले नै दु:ख पाउने भएको भन्दै सप्तरीबाट निर्वाचित सांसदहरुलाई एक भएर यसमा लाग्न आग्रह गरे ।

निर्धारित कार्यक्रम अनुसार भोलि जिल्ला प्रशासन कार्यालयको अगाडि १ घन्टा धर्ना दिने कार्यक्रम रहेको सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन कुमार यादवले बताए । उनले उक्त धर्नामा सहभागी हुन सम्पुर्ण सप्तरीबासीलाई आग्रह गरेका छन् ।

शनिबार सप्तरी युथ नेपालको बैठकले आन्दोलन परिचालन समिति गठन गरि एक हप्ते आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

एक हप्ते आन्दोलनपछि पनि सरकार गम्भीर नभए बैठक बसेर पुनः अर्काे चरणको आन्दोलन घोषणा गर्ने सप्तरी युथका कार्यबाहक अध्यक्ष मोहन यादवले शनिबार जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

२०७५ सालमा नेपाल सरकारको मन्त्री परिषदको बैठकले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो ।२२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए। यद्यपी अहिलेसम्म डिपिआर निमार्ण बाहेक त्यहाँ केही काम भएको छैन् । उता स्थानीय बासिन्दाहरु यस्तै माग राखेर डेढ महिनादेखि रिले अनसनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology