Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सखडा रोडमा चल्यो राजविराज नगरपालिकाको डोजर

सखडा रोडमा चल्यो राजविराज नगरपालिकाको डोजर

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । राजविराज-सखडा सडक खण्ड फराकिलो गर्न राजविराज नगरपालिकाले शुक्रवार डोजर लगाएर अतिक्रमित संरचना भत्काउन सुरु गरेको छ ।

राजविराज नगरपालिका- ६ स्थित सखडा सडक-बागेश्वरी मन्दिर देखि पुर्व सडक मोड सम्मको सडक आसपासका घर टहरा लगायतका अतिक्रमित संरचना हटाउन सुरू गरिएको हो ।

उक्त अतिक्रमणका कारण मन्दिर तथा सोही सडक बाटो हुँदै सिमाबर्ति क्षेत्र बिहार भारत आवतजावत गरेन समस्या हुनुको साथै सडक फराकिलो निर्माण कार्य प्रभावित हुने गरेकोले सूचना दिएर डोजर लगाएर संरचना भत्काएको राजबिराज कार्यवय नगर प्रमुख इसरत परविनले बताईन् ।

अतिक्रमित संरचना हटाउन राजबिराज नगरपालिका वाट पछिल्लो पटक १५ दिने सूचना जारी गरि आग्रह गरेपनि अटेर गरेकोले बाध्य भएर डोजर चलाएको उनले बताईन्।

यसअघि हटिया, कंचनपुर सडक सहितका ठाउँको अतिक्रमित घर, टहरा लगायतका संरचना हटाइएको थिए ।
अतिक्रमण हटाउने क्रममा राजबिराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद गुरूङ, राजबिराज नगरपालिका वडा नं ८ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता जय नारायण मण्डल, वडा नं २ का अध्यक्ष अरूण कुमार यादब, वडा नं ७ का अध्यक्ष सुभाष यादब, वडा नं १३ का अध्यक्ष त्रिलाेकिनाथ चाैधरी सहित नगरपालिका कर्मचारी तथा प्रहरीकाे बाकलाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology