Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

खेलकुद विकास समितिद्वारा क्रिकेटर बिवेक यादवसहित दुई जना सम्मानित

खेलकुद विकास समितिद्वारा क्रिकेटर बिवेक यादवसहित दुई जना सम्मानित

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरी जिल्ला खेलकुद विकास समितिले जिल्लाका राष्ट्रिय खेलाडी बिवेक यादव सहित दुई जना लाई सम्मान गरेको छ ।

राजविराज नगरपालिका -७स्थित आफ्नै कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा राष्ट्रिय क्रिकेट खेलाडी विवेक कुमार यादव र भारोत्तोलन खेलाडी यादव संजयलाई सम्मान गरेको हो ।

खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेलको अध्यक्षतमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका शिक्षा तथा समाजकल्याण मन्त्री महेश प्रसाद यादवले जनही नगद ५ हजार १ सय राशीको नगद पुरस्कारसहित प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरे ।

उनीहरुले राष्ट्रिय टोलिको प्रतिनिधित्व गर्दै सप्तरीसहित देशकै गरिमा उच्च बनाएकोले अझै खेलमा प्रोत्साहन गर्ने उदेश्यले सम्मान गरिएको कार्यालय प्रमुख भुजेलले बताए ।

सप्तरी जिल्ला निवासी विवेक कुमार यादवले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै नेपाललाई टि- ट्वान्टी विश्वकपका लागि छ्नौट भइ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यसैगरी सप्तरी निवासी यादव संजयले भारतमा आयोजित एशियन युथ र युनियर भारोत्तोलन च्याम्पियनसिप-२०२३ मा सहभागी भई चौथो स्थान हाँसिल गरेका थिए ।

कार्यक्रममा क्रिकेट संघका केन्द्रिय सदस्य एवम् सप्तरी अध्यक्ष आयुष श्रेष्ठ, जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राज कुमार परियार, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, कोषाध्यक्ष नवीन गुप्ता, निबर्तमान सहसचिव चन्दन कुमार यादव, प्रदेश परिषद सदस्य बृजमान तामाङ, विभिन्न विधाका प्रशिक्षक तथा खेलाडीहरुको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology