Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

छठ पर्वले केरा बिक्री उत्कर्षमा 

छठ पर्वले केरा बिक्री उत्कर्षमा 

श्रवण वत्स

राजविराज । मिथिलाञ्चलमा भव्यतापूर्वक मनाइने छठ पर्वका लागि आवश्यक सामग्रीको जोहो गर्न श्रद्धालुहरू जोडतोडका साथ लागेका छन् ।
छठ पर्वमा अनिवार्य रूपमा प्रयोग हुने पूजा सामग्रीमा केरा, नारिवल र ऊखु लगायतका फल पर्छन्  । छठ पर्व लक्षित गरेर अहिले सप्तरी लगायतका छठ मनाइने क्षेत्रमा केराको व्यपार एकदमै बढेको छ ।
अहिले बजारमा केरा किन्न आउनेहरूको भीड लागेको छ ।  प्रत्येक वर्षजस्तै यस वर्ष पनि छठ पर्वका लागि केराको बिक्री भइरहेको एक जना व्यपारीले सुनाए । अन्य समयमा केरा बिक्री कम भएपनि छठ नजिकिँदै जाँदा केरा बिक्री निकै हुने गरेको उनले बताए ।
छठ पर्व नजिकिँदै जाँदा केरा हुँदै गएको छ । केही साताअगाडि ६० देखि ७० रुपैयाँसम्म प्रतिदर्जन बिक्री हुने केराको मूल्य छठ पर्व नजिकिएसँगै ८० देखि ९० रुपैयाँसम्म पुगेको छ ।

यसबर्ष आषाढदेखी भाद्र सम्ममा धेरै पानी परेकोले केरा उत्पादनमा कमी भएकोले केराको मुल्य बढी भएको केरा व्यापारी संतोष महतोले बताए ।

यस बर्ष केराको मूल्य ३ सय देखी १५ सय सम्ममा घारी बिक्री हुन्ने गरेको महतोले बताए । सब भन्दा बढी बिक्री हुन्ने केरा चिनि चम्पा केरा हो । सानो दाना भएको चिनियाँ चम्पा केरा खानामा धेरै स्वादिष्ट हुने गर्छन ।
आउँदो शनिबार २ गते खरना र ३ गते आइतबार अस्ताउँदो सूर्यको अर्घ्य र सोमबार उदाउँदो सूर्य देवलाई अर्घ्य दिई छठ पर्व मनाइने छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology