Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मैथिली साहित्य परिषद्को पुर्व अध्यक्ष शुभचन्द्र झाको सम्मानसहित अन्त्येष्टि

परिषदले १३दिनसम्म कार्यालयमा शोक पुस्तिका राखेर श्रद्धाञ्जली दिने

मैथिली साहित्य परिषद्को पुर्व अध्यक्ष शुभचन्द्र झाको सम्मानसहित अन्त्येष्टि

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । गए राति निधन भएको मैथिली साहित्य परिषद् राजविराजको पुर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व कोषाध्यक्ष शुभचन्द्र झाको अन्त्येष्टि गरिएको छ ।‌

बिहिबार हनुमाननगर कंकालिनी नगरपालिका-१स्थित सप्तकोशी नदी किनारमा उनको अन्त्येष्टि गरिएको हो ।

बिहान राजविराजस्थित झाको निवास‌मा मैथिली साहित्य परिषदद्वारा उनको पार्थिव शरीरमाथि झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले पनि उनलाई श्रद्धाञ्जली अर्पण गरेको थियो ‌।

उक्त अवसरमा मैथिली साहित्य परिषद्को अध्यक्ष अवधेश झा, उपाध्यक्ष राजकुमार लाल दास, पुर्वअध्यक्ष सतिश दत्त, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, सचिव राम नारायण विश्वास लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

परिषदको पुर्व अध्यक्ष झाको निधनप्रति शोक व्यक्त गर्दै परिषदले १३दिनसम्म कार्यालयमा शोक पुस्तिका राखेर श्रद्धाञ्जली अर्पण गर्ने परिषदका अध्यक्ष अवधेश झाले बताएका छन् । साथै उनले परिषदको पुर्व निर्धारित मंसिरमा हुने स्वर्ण महोत्सव तथा विद्यापती स्मृति पर्व तत्कालको लागि स्थगित गरिएको जनाएका छन् ।

उनको अन्त्येष्टिमा आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादव, मैथिली साहित्य परिषद्का सदस्य राजिव झा, मिथिला साप्ताहिक पत्रिकाका सम्पादक जितेन्द्र कुमार झा, महासंघका कार्यसमिति सदस्य विद्यानन्द राम लगायतका व्यक्तिहरु सहभागी रहेका थिए ।

केही दिनयता बिरामी रहेको झाको बुधबार उपचारको क्रममा अस्पातालमै मृत्यु भएको थियो । स्वर्गीय झा मिथिला साप्ताहिक पत्रिकाको प्रकाशन संस्था मैथिली मिडिया प्रालीका अध्यक्ष पनि थिए । उनकै प्रकाशनमा मैथिली भाषाको सूर्यांश साप्ताहिक पत्रिका राजविराज बाट प्रकाशित भईरहेको छ । स्वर्गीय झाको पत्नी, एक छोरा र तीन छोरी रहेको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology