Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सामाजिक सुरक्षा भत्ता सहजै पाउन सकरपुरामा प्रोढ शिक्षा संचालन 

सामाजिक सुरक्षा भत्ता सहजै पाउन सकरपुरामा प्रोढ शिक्षा संचालन 

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं ३ सकरपुरामा वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता पाउनेको लागि प्रोढ शिक्षा संचालन गर्ने भएको छ।

वडा कार्यालयले त्यसको पहिलो चरणमा ९ जना स्वयंसेवक र एक जना सुपरभाइजरलाई २ दिने तालिम समेत दिएको वडाध्यक्ष रमेश कुमार मुखियाले बताए ।

वडामा रहेको समाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीहरुको सहजताको लागि उक्त कार्यक्रम गर्न थालिएको उनले बताए ।

‘यस वडामा वृद्धवृद्धा, एकल महिला, अपाङ्ग तथा पोषण भत्ता पाउने गरि ९ सय सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीहरु छन्, जसमा ६०देखि ७०प्रतिशतलाई साइन गर्न आउँदैन्, उनीहरूको लागि सुरक्षा भत्तासम्म पाउन अति नै कठिन हुन्छ’, उनले भने, ‘भत्ता खातामा आएको सुन्नै बित्तिकै बैंकमा जान्छन्, बिहानदेखि बेलुकासम्म बस्छन् तर हस्ताक्षर गर्न नसक्ने सबैलाई त्यहीँ पुग्नुपर्ने भएकोले भीड लामो हुन्छ, पछि खाली हात फर्केर आउनुपर्छ, एकैदिनमा काम हुँदैन्‌।’

 

हस्ताक्षर गर्न सक्नेको लागि पुग्नुपर्ने बाध्यता नरहेकोले सामाजिक सुरक्षा भत्ता पाउन सहज बनाउन सेवाग्राहीहरुको लागि प्रोढ शिक्षा संचालन गर्न लागेको बताए ।

वडाध्यक्ष मुखियले भने, ‘मैले चुनावको बेलामा आफु जितेपछि समाजिक सुरक्षा भत्ता सहजै पाउन सक्ने व्यवस्था मिलाउने बाचा गरेको थिएँ, त्यसको विकल्पहरू खोज्दा सेवाग्राहीले चेकमा हस्ताक्षर गर्न सकिए जो कोहीले पनि उसको चेक लिएर बैंकबाट साटेर आउन सक्छ, त्यसमा समय पनि लाग्दैन बुझेपछि प्रोढ शिक्षा संचालन गरेर बरु साइन गर्न सक्ने अवस्था बनाऔं, सोच आयो ।’

उनले यो कार्यक्रम एक महिनासम्म चल्ने बताए । र कार्यक्रमलाई प्रभावकारी ढंगले सम्पन्न गराउन आफु पनि यसको निरन्तर अनुगमनमा रहने बताए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology