Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

संसदीय टोलीद्वारा सप्तरीमा निर्माणधिन आयोजनाको अनुगमन 

संसदीय टोलीद्वारा सप्तरीमा निर्माणधिन आयोजनाको अनुगमन 

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरी -२बाट निर्वाचित संघीय सांसद डा.चन्द्रकान्त राउतको संयोजकत्वको ५ सदस्यीय संघीय संसदीय उपसमितिले सप्तरीका निर्माणधिन आयोजनाहरुको बिहिबार अनुगमन गरेको छ ।

संसदीय पूर्वाधार विकास समितिको निर्णायानुसार उनीहरूले जिल्लामा निर्माणाधिन अवस्थामा रहेकाे राजविराजस्थित बसपार्क, सपिङ्ग कम्पेलेक्स, अस्पताल, हुलाकी राजमार्ग अन्तर्गतको राजविराज-पकली कन्चनपुर सडक खण्ड, कठौना- पातो सडक खण्ड, बलान नदीदेखि राजविराजसम्मको सडक खण्ड, रुपनी- राजविराज- हनुमाननगर सडक खण्ड, राजविराज-छिन्नमस्ता सडक, रुपनी कटैया छिन्नमस्ता सडक, भारदह डेढहा- पकरी सडक, इनरुवा- तिलाठीकोइलाठी सडक आयोजनाको स्थलगत अनुगमन गरेका हुन् ।

बिहिबार बिहान राजविराजस्थित निर्माणधिन बसपार्क, सपिङ्ग कम्पेलेक्स तथा गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माणधिन भवनहरूको अनुगमन पश्चात संचारकर्मीहरुसँग कुराकानी गर्दै उपसमितिको संयोजक राउतले मुल ठेकेदारहरुको लापरवाहीको कारण निर्माणमा ढिलाई भएको बताए ।

‘मुल ठेकेदारहरुको लापरवाहीले आयोजनाहरु तयार हुनुमा विलम्व भएको हो,’ उनले भने, ‘अस्पतालको भवन, सपिङ्ग कम्पलेक्समा काम भएको छ सही तरिकाले काम गरियो भने दुई तीन महिनामा काम पुरा हुन्छ ।’

उनले संसदीय अनुगमन समिति आइरहेको बुझ्दा समेत मुल ठेकेदार निर्माण स्थलमा नरहेकोप्रति आक्रोश व्यक्त गरे ।

उनले भने, ‘अनुगमन टोली आइरहेको बुझेपनि उनीहरू आएनन्, चरम लापरवाही देखाएको छ ।’

अगाडिको कारबाही सम्बन्धमा संयोजक राउतले समितिमा प्रतिवेदन पेश गरि ठेकेदारसँग छलफल गर्ने बताए ।

उनले भने, ‘संसदीय समितिमा प्रतिवेदन पेश गर्ने छौँ, ठेकेदारसँग बसेर छलफल गर्ने छौँ, त्यसपछि पनि काम गर्न लापरवाही गरे कारबाही अगाडि बढाउ छौँ, कालोसुचीमा राख्न सिफारिस गर्छौं।’

अनुगमन टोलीमा सप्तरी -३बाट निर्वाचित सांसद दिनेश यादव, सांसदहरु निशा डाँगी, विना लामा, सुशिला श्रेष्ठ रहेकी थिइन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology