Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरीमा जसपाको कार्यकर्ता भेला, ५७ सदस्यीय जिल्ला समिति घोषणा 

सप्तरीमा जसपाको कार्यकर्ता भेला, ५७ सदस्यीय जिल्ला समिति घोषणा 

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज ।‌ सप्तरीको राजविराजस्थित जिल्ला समन्वय समितिको हलमा जनता समाजवादी पार्टी नेपाल जिल्ला समितिले कार्यकता भेला कार्यक्रम गरेको छ । बुधबार जिल्ला उपाध्यक्ष उमेश यादवको अध्यक्षता तथा जसपाको केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रेणु यादवको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमबाट उनीहरूले उमेश यादवको अध्यक्षतामा ५७ सदस्यीय जिल्ला समिति घोषणा समेत गरेको छ ।

समितिको सदस्यहरुमा निलेश कुमार झा, शशि देवी यादव , जिवछ मंडल चन्द्र नारायण यादव, पुनम राय, संतोष मंडल ,निलम कुमारी साह, बिजली यादव, धनराज मंडल, मो.हजरत मियाँ, गठरू चौधरी, पवित्रा कुमारी चौधरी, घुरन कुमार यादव,सुर्य कुमार यादव, शक्ति यादव, केशोरी कुमारी साह, खुशवु यादव, भोला साह, निरज मुक्ति, सुचिता यादव,विजय यादव,रीता देवी मंडल, राम सागर यादव,ब्रहमदेव साह,सोनावती खंग, अभिनव यादव, ममता कुमारी यादव, उमेश यादव, शिव नारायण यादव, संजय कुमार मिश्र, जय प्रकाश यादव, रामवती देवी खंग, विमला देवी,जितेन्द्र कुमार साह, रामचन्द्र यादव, दिलिप चौधरी, उपेन्द्र मंडल, राम काढत चैधरी, भाग्य नारायण यादव, चित्र बहादुर मगर, कलिम अलि, दयानन्द गोइत, मुखा लाल यादव, वविता मंडल, विरेन्द्र चौधरी,कल्पना चौधरी, रामेश्वर चौधरी, रामेश्वर यादव, विन्देश्वर राउत, सिता साह, कपलेश्वर साह, महेश दास, गुलाब यादव, गुलजारी देवी यादव , प्रकाश साह रहेका छन् ।

यसअघिको केदार यादवको नेतृत्वको जिल्ला कार्यसमिति निष्क्रिय रहेको तथा पार्टीको हितको लागि काम नगरिरहेको भन्दै जसपाको एक पक्षले नयाँ जिल्ला कार्यसमिति गठन गरेको जनाइएको छ ‌।

उक्त कार्यक्रममा मधेश प्रदेशको पुर्व अर्थमन्त्री तथा जसपा नेता शैलेन्द्र प्रसाद साह, जसपा नेता शम्भु झा, सुर्य नारायण यादव, बालकिशोर यादव, भिमराज यादव, दिपक यादव, विनोद चौधरी, दयानन्द गोइत, तारकेश्वर यादव, सतनारायण यादव, निरज मुक्ती, सुरेन्द्र यादव, वेचु साह जसपा निकट विद्यार्थी संघका शिवम यादव, अनिल यादव लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।

यता जसपा, सप्तरीका अध्यक्ष केदार यादवले भने सुचना जारी गरेर उक्त भेलालाई जसपाको कार्यकर्ता भेला नरहेको बताउँदै आएका छन् ।‌

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology