Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

संघीयताकै कारण अन्तर्राष्ट्रिय स्तरमा मधेशीको पहिचान भएको छ : पुर्वमन्त्री रेणु यादव

संघीयताकै कारण अन्तर्राष्ट्रिय स्तरमा मधेशीको पहिचान भएको छ : पुर्वमन्त्री रेणु यादव

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१४ डलवा रम्पुरामा जनता समाजवादी पार्टी नेपालको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
सोमबार आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल सरकारको पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले जसपाले मधेशीलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिएको बताइन् ‌।  ‘जसपाकै कारण संघीयता आएको छ, जसले  नेपालमा मात्र नभई अन्तरराष्ट्रिय स्तरमा मधेशीको पहिचान गराएको छ,’ उनले भनिन्, ‘यसको लागि सयौं मधेशीले सहादत दिएको छ, मधेशी रुपमा हाम्रो पहिचान हुनु गर्वको कुरा हो ।’

त्यस्तै मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र साहले मधेश बिद्रोह र सयकडौं व्यक्तिको सहादतले स्थापना भएको संघीयतालाई‌ केही ब्यक्ती र पार्टीहरुले समाप्त पार्न खोजिरहेको‌ बताए ।
‘अहिले धर्म र जातीको नाममा संघीयता समाप्त पार्न केही व्यक्ति तथा पार्टीहरुले खेल खेलिरहेको छ,’ उनले भने, ‘यो संघीयता कुनै पार्टीले मात्रै ल्याएको होइन, सम्पूर्ण मधेशी जनताले ल्याएको संघीयता हो, संघीयता समाप्त भयो भन्ने फेरि मधेसी सयकडौं बर्ष पछाडी पर्ने छ ।’

सोही वडाका वडा अध्यक्ष कृष्ण कुमार यादबको अध्यक्षामा भएको कार्यक्रममा जसपा नेता शम्भु झा, निरज मुक्ती, तारकेश्वर यादव लगायतका उपस्थिति रहेको जसपा तिलाठी कोइलाडी गाउँपालिकाका सचिव शिवनाथ यादवले जानकारी दिए ‌।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology