Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मालपोत अधिकृतसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सप्तरीबाट घुस सहित ईन्जिनियर पक्राउ

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मिश्रसँगै भूपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारी  र तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्‍यायविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७१/७२मा मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँट ‘ग’का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचको क्रममा विभिन्‍न लिखतबाट उठेको राजश्व रकम (रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।
मालपोत कार्यालय पर्साको ‘ग’ फाँटबाट उठेको राजश्व रकम दाखिला नगरी हिनामिना गरेको भन्‍दै पर्साको तत्कालिन मालपोत अधिकृत हरिनारायण मिश्रसँग २ करोड ९ लाख ३१ हजार ६४७ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

यस्तै तत्कालीन मालपोत अधिकृत भूपबहादुर बोगटीसँग १ करोड ४९ लाख ६९ हजार १४५ रुपैयाँ,  गोपालबहादुर ढुंगानासँग ३५ लाख ४५ हजार ९५० रुपैयाँ,  पदमप्रसाद अर्यालसँग १६ लाख ८१ हजार ६०० रुपैयाँ, चन्द्रबहादुर भण्डरीसँग २ लाख ४४ हजार ४६२ रुपैयाँ  बिगो माग दाबी गरिएको छ ।

त्यस्तै मालपोत कार्यालय पर्साका तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीसँग अख्तियारले १ करोड ४१ लाख ४७ हजार १७१ रुपैयाँ विगो माग दाबी गरेको छ भने तत्कालीन नायव सुब्बा किरणप्रसाद उपाध्यायसँग ५ करोड ५५ लाख १९ हजार ९७५ रुपैयाँ विगो माग दाबी गरेको अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

तेब्बर मतान्तरले सीके राउत पराजित

तेब्बर मतान्तरले सीके राउत पराजित

सप्तरीमा रास्वपाको क्लिन स्विप

सप्तरीमा रास्वपाको क्लिन स्विप

उपेन्द्र यादव दोब्बरले पराजित

उपेन्द्र यादव दोब्बरले पराजित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

तेब्बर मतान्तरले सीके राउत पराजित

तेब्बर मतान्तरले सीके राउत पराजित

सप्तरीमा रास्वपाको क्लिन स्विप

सप्तरीमा रास्वपाको क्लिन स्विप

उपेन्द्र यादव दोब्बरले पराजित

उपेन्द्र यादव दोब्बरले पराजित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology