Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

संघीयता विरोधी तत्वहरुलाई‌ निर्मुल पार्न एकजुट हुनु आवश्यक छ : पुर्वमन्त्री साह

संघीयता विरोधी तत्वहरुलाई‌ निर्मुल पार्न एकजुट हुनु आवश्यक छ : पुर्वमन्त्री साह

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । मधेश प्रदेश सरकारका पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले संघीयता विरोधी तत्वहरुको विरोधमा एकजुट हुन आग्रह गरेका छन् ।

शनिबार सप्तरीको तिलाठी कोईलाडी -८ तोपामा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संघीयता विरोधी तत्वहरु सक्रिय रहेको भन्दै त्यसलाई निर्मुल पार्न सबैलाई एकजुट हुन आग्रह गरेका छन् ।
‘अहिले संघीयतालाई सम्पात पार्न केही तत्वहरू सक्रिय रहेका छन्, उनीहरूलाई निरुत्साहित गर्न, निर्मुल पार्न एकजुट हुनु आवश्यक छ,’  उनले भने, ‘हजारौं मधेशीको रक्तदानले आएको संघीयतालाई जोगाउने अवसर आएको छ, सबै संघीयताप्रेमी एकजुट हौं ।’

उनले आठ प्रदेश मध्ये एक मात्र मधेश प्रदेशको नामङ्कन पहिचानको आधारमा हुनु समग्र मधेशवासीको लागि ठूलो उपलब्धी रहेको बताए ।

उक्त कार्यक्रममा पार्टीका स्थानीय नेता निरज मुक्ती, शिवनाथ यादव, माधव राय लगायत सयौंको संख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology