Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

अस्पतालको सरसफाईमा विशेष ध्यान रहने छ : मेसु डा.मिश्र

अस्पतालको सरसफाईमा विशेष ध्यान रहने छ : मेसु डा.मिश्र

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. अवधेश कुमार मिश्रले अस्पातालको सरसफाईमा विशेष ध्यान दिने बताएका छन् ।

बुधबार मेसुको रुपमा पदभार ग्रहण गरेपछि क्रान्ति केन्द्रसँग कुराकानीमा उनले सरसफाईमा कमी अस्पातालको एक प्रमुख समस्याको रुपमा रहेको भन्दै त्यसलाई समाधान गर्न विशेष ध्यान दिने बताएका छन् ।

उनले भने,’अस्पतालको एक प्रमुख समस्याको रुपमा सरसफाईको समस्या छ, सरसफाईलाई प्राथमिकतामा राखेका छौं, त्यसमा विशेष ध्यान रहनेछ, त्यसलाई समाधान गर्छौँ ।’

उनले अस्पातालको ओपीडी तथा इमर्जेन्सीको सेवालाई अझै थप गुणस्तरीय बनाउने बताएका छन्।

‘अस्पतालको सेवा प्रवाहलाई अझै गुणस्तरीय बनाउन टिममा छलफल गरि योजना बनाएर अगाडि बढ्ने छौँ,’ उनले भने, ‘हुन त पहिले तुलनामा इमर्जेन्सीको सेवामा धेरै नै सुधार आएको छ, तर त्यसलाई अझै कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्नेमा काम गर्ने सोच छ, ओपीडीमा पनि डाक्टरहरु बस्ने समय र सेवा प्रवाहलाई अझै राम्रो बनाउने तर्फ काम गर्ने छौँ ।’

उनले यसको लागि अन्य अस्पातालको काम गर्ने राम्रो शैलीको पनि अध्ययन गर्ने बताएका छन् ।

कात्तिक १० गतेको मन्त्रिस्तरीय निर्णयले डा.मिश्रलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक तथा प्रशासनिक अधिकार सहित अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी तोकिएको हो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

सप्तरीमा चपाकल सुक्ने समस्या

सप्तरीमा चपाकल सुक्ने समस्या

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology