Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराजमा सप्तरी महोत्सव सुरु

राजविराजमा सप्तरी महोत्सव सुरु

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरी युथ नेपालद्वारा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ७ स्थित राजरंगाशालामा आयोजित १५ दिने सप्तरी महोत्सव सुरु भएको छ ।

मेलाको राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविनले आइतबार आयोजित एक समारोहका विच उद्घाटन गरेकी हुन् ।

सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कार्यबाहक नगरप्रमुख परविनले व्यानर बाचन गरेर महोत्सवको उद्घाटन गरिन ।

कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी,प्रमुख जिल्ला अधिकारी किरण थापा, राजविराज नगरपालिका ८ का अध्यक्ष एवम नगर प्रबक्ता जयनारायण मण्डल, वडा नम्बर २ का अध्यक्ष अरुण कुमार यादव, ७ का अध्यक्ष सुभाषचन्द्र यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता कुमारी साह, पुर्व केन्द्रिय सदस्य अबधेश कुमार झा, शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देव, ब्रह्ममा कुमारी राजयोग सेवा केन्द्र क्षेत्रीय कार्यालय राजविराजकी मुख्य प्रभारी भगवती दिदि, जसपा सप्तरीका उपसचिव शम्भु कुमार यादव, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका सभापति रन्जित कुमार यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

पत्रकार जितेन्द्र कुमार झा, जितुद्वारा संचालित कार्यक्रममा स्वागत महोत्सव व्यवस्थापन समितिका संयोजक सत्येन्द्र यादवले गरे ।

कार्तिक २६ गतेसम्म संचालन हुने महोत्सवमा विभिन्न स्थानीय उत्पादनहरुको सयौ स्टलहरु राखिएको छ भने दैनिक रुपमा चर्चित राष्ट्रिय कलाकारहरुद्वारा गित तथा नृत्य प्रस्तुत हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

Natraj Technology advertisement

ताजा समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

हनुमाननगर जेल काण्डको ८२ वर्ष

हनुमाननगर जेल काण्डको ८२ वर्ष

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology