Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

धानुक मण्डल उत्थान समितिद्वारा जेष्ठनागरिक र विद्यार्थी सम्मानित(फोटो फिचर)

धानुक मण्डल उत्थान समितिद्वारा जेष्ठनागरिक र विद्यार्थी सम्मानित(फोटो फिचर)

 

क्रान्ति केन्द्र सम्वाददाता

 

राजविराज । धानुक मण्डल उत्थान समितिले ६/६ जना जेष्ठ नागरिक र जेहेन्दार विद्यार्थीलाई सम्मान गरेको छ ।

 

शनिबार सप्तरीको विष्णुपुर गाउँपालिका- ५ मझाउमा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रममा जगदर प्रागना अन्तर्गत २२ गाउँ मध्येबाट इनरुवा बस्ने ९३ वर्षीय गुजिया देवी मण्डल, ८७ वर्षीय गर्भी मण्डल, राजगढ गापा ५ मलेकपुर बस्ने ८० वर्षीय विन्दा देवी मण्डल, ७७ वर्षीय खैजनी देवी, ८२ वर्षीय सत्यदेव मण्डल सहितलाई दाेसाला, फुलकाे माला र अबिर लगाई आयाेजकले सम्मन गरेको हाे ।

 

त्यसैगरी स्वजातीय मण्डल भित्र पर्ने एसइइ तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएका छिन्नमस्ता गाउँपालिका -६ खुदिबखारी बस्ने कृष्ण कुमार मण्डल, बिष्णुपुर गाउँपालिका-५ मझाउ बस्ने अमिशा कुमारी मण्डल, पुजा कुमारी मण्डल, विबेक कुमार मण्डल, बादल कुमार मण्डल, मलेकपुर बस्ने कल्पना कुमारी मण्डल र अनडिपट्टी बस्ने निहाल मण्डललाई एक/एक थान ग्रामर, डायरी, डटपेन, जुमेट्री बकस र प्रमाणपत्र सहित फुलेको माला र अबिर लगाई सम्मन गरेको हाे ।

त्यस्तै पकरि प्रागनाबाट तिलाठीकाेइलाडी गाउँपालिकाबाट पालिका अध्यक्ष अरुण कुमार मण्डल, वडा नं २काअध्यक्ष कमल कुमार मण्डल लगायत दर्जन भन्दा बढीलाई गम्छा, फुलकाे माला र अबिर लगाई सम्मानित गरेकाे छ ।

विशिष्ट अतिथिको रुपमा शुभकामना दिईदै तिलाठीकाेईलाडी गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले धानुक जातीको शिक्षा स्तर दिन प्रतिदिन खस्किँदै गएको र यसले स्वजातीय मण्डल समुदाय पछि परेको बताए ।

धानुक मण्डल उत्थान समिति प्रागना जगदर क्षेत्र नम्बर २ र ३ द्वारा आयाेजित तथा समिति अध्यक्ष धनाइ मण्डलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख आतिथी जगदर प्रागनाका तथा मैंजन राजकुमार मण्डल, विशिष्ट अतिथि राय झुयना प्रागनाका मैंजन महेश कुमार मण्डल, पत्रकार कृष्ण मण्डल, वडाअध्यक्ष कमल मण्डल, युवा विशेश्वर मण्डल, उपाध्यक्ष भाेला मण्डल, सदस्य रामानन्द मण्डल, विटेदार दिनेश्वर मण्डल लगायतको व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमकाे संचालन सत्यदेव मण्डलले गरेका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology