Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराज नगरपालिकाले पछिल्लो कामको बाँकी रकम भुक्तानी दिने 

राजविराज नगरपालिकाले पछिल्लो कामको बाँकी रकम भुक्तानी दिने 

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । राजविराज नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ र ०७९/०८० मा सम्पन्न गरेका तथा भुक्तानी नपाएका योजनाहरुको भुक्तानी दिने भएको छ ।

कार्यवाहक नगरप्रमुख इसरत परविनको अध्यक्षतामा बुधबार आयोजित चाडपर्वको शुभकामना आदानप्रदान तथा नगर सभा सार्वजनिकिकरण कार्यक्रममा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिइएको हो ।

उक्त भुक्तानीको लागि यस आर्थिक वर्षमा १४ करोड बजेट विनियोजन गरिएको नगरपालिकाका प्रवक्ता जयनारायण मंडलले जानकारी दिए ।

यद्यपी कामको पुनः अनुगमन र मुल्याकंन गरि काम अनुसारकै भुक्तानी दिने समेत उनले बताए ।

राजविराज नगनगरपालिकाले चालु आर्थिक वर्षको लागि नगरसभाबाट १ अर्व ११ करोड ३२ लाख ७८ हजार बजेट ल्याएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षको खर्चमा नगर सभा संचालन खर्चलाई गत वर्ष जस्तै यथावत राखेको छ । जुनकी १० लाख रहेको छ ।

त्यस्तै नगरपालिकाले गजेन्द्रनारायण सिंह अस्पताललाई गत वर्ष दिएको अनुदानमा १० लाख रकम बढाउँदै गर्दै यस वर्ष ३५ लाख दिने निर्णय गरेको छ ।

नगरपालिकाले कार्यालय तर्फ सरसफाई साधन बाहेकको मर्मत सम्भारमा गत वर्षको बजेटमा १५ लाख घटाउँदै यस वर्ष २० लाख मात्र बजेट विनियोजन गरेको छ ।

पालिकाले नगरभित्र हाइ मास्ट टावर जडान तथा सिसिटिभि जडानका समेत बजेट छुट्याएको छ ।‌

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology