Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

छिन्नमस्तामा राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिताको दोश्रो संस्करण सुरू

छिन्नमस्तामा राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिताको दोश्रो संस्करण सुरू

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ सखडामा राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिताको दोश्रो संस्करण सुरु भएको छ ।
मंगलबार पालिका उपाध्यक्ष राजो देवी यादवको अध्यक्षतामा आयोजित एक कार्यक्रममा पालिका अध्यक्ष विद्यानन्द चौधरीले प्रतियोगिताको उद्घाटन गरेका छन् ।
उक्त प्रतियोगिताको उद्घाटन खेल मंगलबार न्यु श्री राम जानकी युवा क्लब खुरहुरिया र छिन्नमस्ता युवा क्लब सखडा बिच भएको थियो । जसमा छिन्नमस्ता युवा क्लब ५-४ले विजेता बनेका छन् ।

छिन्नमस्ता गाउँपालिकाले गत वर्षदेखि दशैंको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । यस प्रतियोगितामा ११ वटा टिम सहभागी हुने जनाइएको छ । प्रतियोगिताको विजेतालाई १ लाख १ हजार र उप विजेतालाई ५१ हजा रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताको दोस्रो खेल बुधबार उदयपुर र सुनसरी बिच हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

हनुमाननगर जेल काण्डको ८२ वर्ष

हनुमाननगर जेल काण्डको ८२ वर्ष

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology