Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

छिन्नमस्ता गाउँपालिकाको प्रथम चेक छिन्नमस्ता भगवतीको नाम

छिन्नमस्ता गाउँपालिकाको प्रथम चेक छिन्नमस्ता भगवतीको नाम

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । छिन्नमस्ता गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१को प्रथम चेक  प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको नाममा काटेको छ। पालिकाले छिन्नमस्ता भगवती संरक्षण सम्वर्द्धन कमिटीको नाममा काटेको एक लाख १ हजारको चेक घटस्थापनाको साँझ (आइतबार पिठाधिस महाकान्त ठाकुरलाई हस्तान्तरण गरिएको छ ।

पालिकाका अध्यक्ष विद्यानन्द चौधरी, उपाध्यक्ष राजो देवी यादव र प्रमुख प्रशासकीय अधिकृत ललन यादवले संयुक्त रुपमा चेक पिठाधिश ठाकुरलाई हस्तान्तरण गरेका छन्।

‘छिन्नमस्ता गाउँपालिकामा म निर्बाचित भएयता गाउँपालिकाको हरेक आर्थिक बर्षको पहिलो चेक माताको पुजापाठको लागी काटी मात्र अरु चेक काट्ने परम्परा बसालेका छुँ,’ पालिका अध्यक्ष चौधरीले भने, ‘त्यसै अनुसार दशैंको पहिलो दिन गंगा आरतीको बेला माताको पुजापाठ तथा आरतीको लागि एक लाख एक हजारको चेक पिठाधिशज्युलाई हस्तान्तरण गरि आरतीको सुरुवात गरियो।’

प्रत्येक वर्ष दशैंमा छिन्नमस्ता (सखडा) भगवती मन्दिरमा पुजापाठ गर्न लाखौंको संख्यामा भक्तजन आउने गर्छन्। यसवर्ष दश लाख भक्तजन सखडा आउने आकंलन मन्दिर समितिले गरेको छ।
त्यसै अनुसार सुरक्षा व्यवस्था पनि कडा गरिएको छ। भक्तजनहरूको स्वास्थ्य उपचार तथा आपतकालीन अवस्थाको लागि एम्बुलेन्सको व्यवस्था पनि गरिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology