क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । कोशी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका केदार कार्की नियुक्त भएका छन् ।
शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
उनलाई एमाले सासंदको समेत समर्थन रहेको छ ।