क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । मनाङ एयरक हेलिकप्टर दुर्घटना भएको छ ।
रुम्झाटारबाट आज बिहान लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले जनाएका छन् ।
हेलिकप्टरमा पाइलटमात्रै रहेको थिए । पाइलट पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए । हेलिकप्टर दुर्घटनाको कारण भन्ने खुल्न सकेको छैन् ।
हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन हेलिकप्टर उडेको थियो ।