Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

‘अमरनाथ झा स्मृति पुरस्कार’‌ स्थापना

मधेश प्रदेशबाट शिक्षा, समाजसेवा, कलाकारिता, पत्रकारिता र खेलकूद क्षेत्रमा प्रत्येक बर्ष उत्कृष्ट गर्ने एक जनालाई पुरस्कार प्रदान गरिने छ । उक्त पुरस्कारको नगद राशी ५१ हजार रहने जनाइएको छ ।

‘अमरनाथ झा स्मृति पुरस्कार’‌ स्थापना

श्रवण वत्स

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–१ तिलाठी निवासी स्वर्गीय अमरनाथ झाको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ ।

समाजमा स्वर्गीय झाको व्यक्तित्व सधैँ जिउँदो रहसो् भन्ने उदेश्यले ‘अमरनाथ झा स्मृति पुरस्कार’को स्थापना गरिएको झाको जेठो ज्वाइँ समाजसेवी शम्भु झाले जानकारी दिए ।

मधेश प्रदेशबाट शिक्षा, समाजसेवा, कलाकारिता, पत्रकारिता र खेलकूद क्षेत्रमा प्रत्येक बर्ष उत्कृष्ट गर्ने एक जनालाई पुरस्कार प्रदान गरिने उनले बताए । उक्त पुरस्कारको नगद राशी ५१ हजार रहने जनाइएको छ । उक्त पुरस्कार प्रत्येक वर्ष तिलाठीमा हुने सरस्वती पूजाको अवसरमा प्रदान गरिने छ ।

पुर्व प्रधानाध्यापक रहेका स्वर्गीय झा राजविराजबाट प्रकाशित हुने दैनिक पत्रिका :राजविराज टुडे’का सम्पादक र ‘क्रान्ति केन्द्र’को प्रकाशक रहेका थिए । उनी एक कुशल रंगकर्मी र अथक समाजसेवी समेत रहेको स्थानीय बताउँछन् ।

केही दिन देखी निमोनिया रोगबाट ग्रसित ७३ वर्षीय झाको  असोज १० गते काण्ठमाण्डौ स्थित हैम्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको दुई छोरी र एक छोरा छन् ।

झाको एक झलक…

वि.स २००८ साल अषाढ २० गते तिलाठीमा जन्मेका अमरनाथ झा २०२८ सालमा निम्न माध्यमिक शिक्षकको रुपमा शिक्षक पेशामा प्रवेश गरि २०६८ सालम शिक्षण पेशाबाट अनिवार्य अवकास प्राप्त गरे ।
आफ्ना पेशाकालमा झाले रामदयाल विद्या मन्दिर सखुवा कचन्दाहा, भुपेन्द्र संस्कृत माध्यमिक विद्यालय छिन्नमस्ता, त्रिचन्द्र निम्न माध्यमिक विद्यालय तिलाठी तथा पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठी जस्ता विद्यालयमा सेवा प्रदान गरेका थिए । पेशाबाट अवकाश प्राप्त गर्नेबेला उनी पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीका प्रधानध्यापक रहेका थिए ।

आफ्ना शिक्षण कालमा झाले विभिन्न गरिब, दलित, असाहाय विद्यार्थीहरुलाई आफ्ना खल्तीबाट समेत पैसा तिरेर पढाएको र पढ्न प्रेरित गर्दैै आएको सोही वडाका वडाध्यक्ष दिनेश्वर मिश्रको भनाई छ ।

स्वर्गाीय झा एककुशल रंगकर्मी समेत रहेका थिए  ।  वि.स.२००१ सालमा तिलाठीमा स्थापना भएको सरस्वती संस्कृत नाट्यकला परिषदमा रहेर उनी एक कलाकारको रूपमा विभिन्न प्रेरणादायी भूमिका निर्वाह गरेको परिषद्का निर्देशक अखिलेश्वर झाले बताए । उनी २०३६सालमा स्थापना भएको गाउँकै हरगौरी नाट्यकला परिषदमा सल्लाहकारका रूपमा समेत रहेका थिए ।
उनी समाजिक काममा एकदम सक्रिय रहने व्यक्ति  थिए । स्थानीय बासिन्दाका अनुसार उनी आफ्नो युवा अवस्थादेखि नै गाउँमा कसैको घरमा कुनै धार्मिक, सांस्कृतिक काम भए अवश्य पुगी सक्दो मदत गर्थे ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology