Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

संविधानले दिएको अधिकार जनताले उपभोग गर्न सकेको छैन् : पुर्वप्रधानमन्त्री खनाल

संविधानले दिएको अधिकार जनताले उपभोग गर्न सकेको छैन् : पुर्वप्रधानमन्त्री खनाल

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । पुर्वप्रधानमन्त्री तथा नेकपा(एस)का नेता झलनाथ खनालले संविधानले दिएका हक अधिकार जनताले अझैसम्म उपभोग गर्न नसकेको टिप्पणी गरेका छन् ।

नेकपा(एस)ले थालेको मेची-महकाली समाजवादी जागरण अभियान-२०८०लाई सोमबार राजविराजमा सम्बोधन गर्दै उनले जनक्रान्तिले ल्याएको शासन व्यवस्थामा पनि जनताले मौलिक अधिकारको प्रत्याभूति गर्न नसकेको बताए ।

‘संविधानले दिएको ३१ वटा मौलिक हकलाई कार्यन्वयन गर्न ३ बर्षमा संसदबाट ऐन कानुन बनाउनुपर्ने हुन्छ तर कुनै पनि सरकारले ऐन बनाउन सकेको छैन्,’ उनले भने ‘यसले शिक्षा प्राप्त गर्नैपर्ने मौलिक हक, स्वास्थ्य उपचार प्राप्त गर्नैपर्ने मौलिक हक, गास, वास, कपासका हकबाट जनता वञ्चित रहेका छन्, खान पाउने,बाँच्न पाउने हक भन्दा अरु ठुलो हक हुन सक्दैन् यसको लागि ऐन बनाउन लागिपर्ने थियो जुन हुन सकेको छैन् ।’

उनले एमाले सरकारले गरेको संसद विघटनले देशमा राजनीतिक अस्थिरता आएको बताएका छन् ।
उनले भने, ‘राजनितिक संकट भन्दा पहिला दुई पार्टीको बहुमत हुन्थ्यो, तर त्यतिबेला आफैले प्राप्त बहुमतमा गरिएको संसद विघटनले मुलकलाई अस्थिरताको चक्र तर्फ धासाउने काम सुरु भयाे।’
उनले सरकारले जनताको आवश्यकतालाई सम्बोधन गर्न नसकिरहेको बताउँदै मुलुकमा पुँजीवादी व्यवस्थाले आर्थिक संकट महंगी बढिरहेको आरोप लगाएका छन् ।
उनले यी सब समस्या समाजवादले मात्र समाधान हुनसक्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

सप्तरीमा चपाकल सुक्ने समस्या

सप्तरीमा चपाकल सुक्ने समस्या

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology