Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

अलपत्र छात्रावास सुचारु गराउन स्ववियु सक्रिय

शिक्षा मन्त्रीद्वारा भवन निरक्षण

अलपत्र छात्रावास सुचारु गराउन स्ववियु सक्रिय

 

क्रान्ति केन्द्र सम्वाददाता

 

राजविराज । डेढ दशकदेखि निर्माणधिन अवस्थामा रहेको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी(मविब) क्याम्पसको छात्रावासलाई संचालनमा ल्याउन स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सक्रिय भएको छ।

 

छात्रावास संचालनमा रहेको समस्याहरु समाधानको लागि शनिबार उनीहरूले राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव तथा मधेश प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्री महेश कुमार यादवको उपस्थितिमा छलफल गरेको छ ।

 

छलफलमा जिल्ला समन्वय समिति मार्फत सरोकारवालाको बैठक अविलम्व बोलाउन अनुरोध गर्ने तथा छात्रावास सम्बन्धमा गठित छानबिन समितिलाई सक्रिय गराई अविलम्व जिल्ला समन्वय समितिमा प्रतिवेदन पेश गर्न लगाउने निर्णय गरिएको मविब क्यामपसको स्ववियु सभापति रंजित यादवले जानकारी दिए ।

 

उक्त बैठकमा राजविराज वडा नं५ का वडा अध्यक्ष बन्धु लाल दास, मविब क्याम्पस प्रमुख राजिव मिश्र, जसपा नेपाल सप्तरीका जिल्ला अध्यक्ष केदार यादव, स्ववियु सभापती रन्जित यादव, स्ववियु सदस्यहरू अनिल यादव, बिनय यादव ,प्रतीक्षा यादव, युवा नेता किशोर यादव ,स्थानीय बुद्धिजिवि प्रयाग यादव,सुर्य नारायण यादव र अन्य विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको जनाइएको छ । उनीहरूले छात्रावास भवनको निरिक्षण समेत गरेका छन् ।

 

भारतीय दुतावासको सहयोगमा तत्कालीन जिल्ला विकास समिति सप्तरी मार्फत ०६२सालमै स्थानीय शेखर कुमार सिंह(हाल राष्ट्रिय सभा सदस्य) नेतृत्वको निर्माण समितिले काम थालिएको थियो । यद्यपी अहिलेसम्म उक्त काम पुरा हुनसकेको छैन् ।

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

मंसापुरमा एक युवकको शव फेला

सप्तरीमा घाँटी रेटि एक युवकको हत्या

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

सासुआमाले जबरजस्ती गराइन गर्भपतन

सासुआमाले जबरजस्ती गराइन गर्भपतन

Natraj Technology advertisement

ताजा समाचार

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

मंसापुरमा एक युवकको शव फेला

सप्तरीमा घाँटी रेटि एक युवकको हत्या

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

सशस्त्रको एआइजीमा ठाडा मगर

सशस्त्रको एआइजीमा ठाडा मगर

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology