Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सम्पादकीय : ‘असोज ३’ संविधान दिवस की कालो दिन ?

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

‘असोज ३’ गते नेपालको लागि ऐतिहासिक दिन हो । २०७२ साल आजकै दिन नेपालले संविधान पाएको थियो ।

पहिलो संविधान सभाले तोकिएको समयमा संविधान दिन असफल भएपछि यसको म्याद चार वर्षको लागि थपिएको थियो । चार वर्ष पश्चात वि.स. २०६९ जेठ १५ गते संविधानको मस्यौदा तयार पार्न असफल भएकाले पहिलो संविधानसभा भंग भयो । त्यसपछि २०७० मंसिर ४ गते दोश्रो संबिधान सभाको सदस्यहरूको निर्वाचन भयो ‌। अन्तत: २०७२ असोज ३ गते संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भयो । नेपालको संविधान २०७२ नामकरण गरिएको उक्त संविधान निर्माण पहिला थुप्रै राजनीतिक उतार चढाव राज्यले देखे ।‌ संविधान निर्माण भएपछि मधेशका मुद्दाहरु सम्बोधन नभएको भन्दै मुलुक संविधानप्रति दुई भागमा बाँडिए । मधेशवादी दलहरुले संविधानमा आफ्ना मुद्दा सम्बोधनका लागि आन्दोलन घोषणा गरे । जुन आन्दोलनमा कतिपयले शहादत प्राप्त गरे ।

त्यो दिनदेखि संविधान अधुरो रहेको भन्दै अहिले पनि मुलुकमा दुई समुह देखिन्छ । एकले ‘असोज ३’मा संविधान दिवसको रूपमा उत्सव मनाउँछन् भने अर्कोले यसलाई कालो दिन भन्दै विरोध जनाउँछ । ८ बर्षदेखि यसरी नै चलिरहेको छ । यद्यपी यसको निराकारण हुन सकेको छैन् । राज्यमा यस्तो अवस्था एकदमै चिन्ताजनक हो । यसको समाधान हुनुपर्छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology