Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

गणेशमान सिंहको समृतिमा विचार गोष्ठी

गणेशमान सिंहको समृतिमा विचार गोष्ठी

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । नेपाली काँग्रेस सप्तरीले गणेशमान सिंहको २६ औं स्मृति दिवसमा विचार गोष्ठी कार्यक्रम आयोजना गरेको छ ।
पार्टी सभापति रामदेव साहको अध्यक्षता र मधेश प्रदेश सहमहामन्त्री विन्दु यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वक्ताहरुले प्रजातन्त्र प्राप्तिको लागि उनले गरेको संघर्ष र योगदानको चर्चा गरेका छन् ।
नेपाल प्रेस युनियनका अध्यक्ष विनय कुमार लाल कर्णले गणेशमानले पदमा नरहेर पनि सर्वमान्य नेताको उपाधि प्राप्त गरेको बताए ।

‘२०४६ सालमा प्रजातन्त्र प्राप्तिपछि उनले चाहेको पद लिन सक्थे तर, उनमा पदको चाहना थिएन,’ उनले भने, ‘गणेशमानले कुनै पदमा नरहेर पनि जनताको पक्षमा काम गरेर सम्मान पाईन्छ भने सिद्ध गरेको छ, आज पदको लागि तछाड मछाड गर्नेहरुले उनको जिवनबाट पाठ सिक्नुपर्ने हो ।’

स्ववियुका पुर्व सभापति रामचन्द्र यादवले गणेशमानको आचरण पार्टीका नेता कार्यकर्ताहरुले आफ्नो जिवनमा उतार्नुपर्ने बताए ।

कार्यक्रममा पार्टी उपसभापति रामकुमार यादव, संगठन विभाग प्रमुख बद्री महात्मान स्वास्थ्यकर्मी संघका अध्यक्ष शिवनारायण चौधरी, निजामती कर्मचारी युनियनका अध्यक्ष सुधिरकान्त झा, नेवि संघ सप्तरीका सभापति राकेश ठाकुर सहिका बक्ताले गणेशमानको जिवनी र प्रजातन्त्र प्राप्तीमा उनको योगदान बारे चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology