Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

आज देशैभरी विश्वकर्मा पुजा मनाउँदै

आज देशैभरी विश्वकर्मा पुजा मनाउँदै

श्रवण वत्स

राजविराज । असोज संक्रान्तिका दिन अर्थात् असोज १ गते हरेक बर्ष हिन्दु धर्मावलम्बीले भगवान विश्वकर्माको पुजा मनाउने गर्छन् । यस बर्ष समेत हिन्दु धर्मावलम्बीहरुले आज सप्तरीसहित देशैभरी विश्वकर्मा पूजा भव्यताकासाथ मनाइरहेका छन् ।

विश्वकर्मा पूजाका चहल-पहल सहरदेखि ग्रामिण भेगसम्मका विभिन्न स्थानहरुमा विश्वकर्माको प्रतिक माटाको मूर्ती तथा विश्वकर्मा भगवानको तस्वीर समेत राखी पूजाआजा गरिरहेका छन् ।
विभिन्न कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ ।
बस, कार, जीप, मोटरसाइकल र फलाम प्रयोग भएको विभिन्न मेसिनहरुलाई बिहानै देखि सफा गरेर विधिपूर्वक पूजा गरिएको छ ।
संसारको श्रृजना गर्ने देउताको रुपमा परिचित विश्वकर्माको विधिपूर्र्वक पूजाआजा गरेपछि बर्षभरि वाहन, मेसिन आदि नबिग्रिने जनविश्वास रहेको छ ।
आजका दिन बस, कार जिप, ट्रक, भ्यान लगायतका सबारीधानहरु लाई पानीले धोएर सफा गरि पुजा आजा गर्ने चलन रहेको छ ।
पूजाकै अवसर पारेर सबारी साधन किन्ने प्रचलनसमेत रहेको छ । उद्योगधन्दा, कलकारखानामा समेत विश्वकर्माको भव्य पूजाआजा गर्ने गरिन्छ । विश्वकर्मा पूजाका अवसरमा विभिन्न स्थानहरुमा धार्मिक एवम् मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिन्छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा द्वारिका बनाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ ।
विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology