Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

विभिन्न कार्यक्रम गरि तिलाठी कोइलाडीमा मनाइयो बाल दिवस

विभिन्न कार्यक्रम गरि तिलाठी कोइलाडीमा मनाइयो बाल दिवस

 

क्रान्ति केन्द्र सम्वाददाता

 

राजविराज । ५९औं राष्ट्रिय बाल दिवसको अवसरमा गाउँपालिका स्तरीय बाल क्लब सञ्जालले तिलाठी कोइलाडी गाउँपालिकाको राजेन्द्र देवकी माविमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

 

तिलाठी कोइलाडी गाउँपालिका, सेभ द सप्तरी, सेभ द चिल्ड्रेनको सहयोग तथा दलान युवा क्लबको समन्वयमा बाल क्लब सञ्जालले विभिन्न कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य एवम् अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंहले बाल क्लबको कारण समाजमा रहेका कतिपय गलत कार्यहरुमा न्युनीकरण भएको बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले बालबालिकाको हकहितका लागि गाउँपालिका सदैव तत्पर रहेको र उनीहरुको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रमहरु ल्याएको बताए ।

 

कार्यक्रममा गाउँपालिकाका वडाअध्यक्षद्वय मुनीलाल मुखिया र सत्यनारायण यादव, गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झा, राजेन्द्र देवकी माविका प्रधानाध्यापक दीपेन्द्र झासहितकाले बाल दिवसको अवसरमा शुभकामना ब्यक्त गरे ।

सो अवसरमा आयोजित म्युजिकल चेयर प्रतियोगितामा रेसमा भुषण एकेडेमीका श्यामसुन्दर साह प्रथम, नव जीवन बाल क्लबका पावनी कुमारी यादव द्वितीय र प्रगति बाल क्लबका अमित कुमार यादव तृतीय भए भने चम्चा दौडमा नव जीवन बाल क्लबका अभिजित झा प्रथम, उज्जवल बाल क्लबका राजीव कुमार मण्डल द्वितीय र भुषण एकेडेमीका सत्यनारायण खंग तृतीय भएका छन् ।

 

यसैगरी छोटो दौडमा उग्रकान्त माविका शुभम कुमार मण्डल प्रथम, राजेन्द्र देवकी माविका युग कुमार मण्डल द्वितीय र श्याम बोर्डिङ्ग स्कूलका ओम कुमार राय तृतीय भएका छन् भने मेमोरी टेस्ट खेलमा सृजना बाल क्लबका सुजित कुमार राम प्रथम, राजेन्द्र देवकी माविका लक्की झा द्वितीय र गाइडलाइन बोर्डिङ्ग स्कूलका अञ्जली कुमारी साह तृतीय भएका छन् ।

 

यस्तै स्लो साइकल रेसमा राजेन्द्र देवकी माविका मनिष रजक प्रथम, ल.ब.न. माविका सतेन्द्र कुमार मण्डल द्वितीय र पब्लिक मावि लौनियाँ तिलाठीका रोशन मण्डल तृतीय भएका छन् । यस्तै छोटो दौडमा छात्रातर्फ ल.ब.न. माविका अर्चना साह प्रथम, राप्रावि तिलाठीकी परिधी झा द्वितीय र ल.ब.न.माविकै प्रिया कुमारी यादव तृतीय भएका छन् ।

तिलाठी कोइलाडी गाउँपालिकाले युनिसेफको सहयोगमा सञ्चालन गरेको बालमैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गत आयोजना गरेको बालविवाह न्युनीकरणमा बाल क्लबको भूमिका बिषयक बाल क्लब स्तरीय निबन्ध लेखन प्रतियोगिताका विजयीहरुलाई समेत पुरस्कार प्रदान गरियो । सो प्रतियोगितामा वडा नं. १ का् नव जीवन बाल क्लबका पल्लवी कुमारी झा प्रथम, अमन कर्ण द्वितीय र सीमा कर्ण र दिपान्शु कर्ण तृतीय भएका छन् । यसैगरी वडा नं. २ लौनियाँको उन्नति बाल क्लबकी पूजा कुमारी ठाकुर प्रथम, आरती कुमारी खंग द्वितीय र शिवन मण्डल तृतीय भएका छन् ।

यसैगरी वडा नं. ३ सकरपुराको प्रगति बाल क्लबकी सीता यादव प्रथम, प्रभाष कुमार राय द्वितीय र काजल कुमारी यादव तृतीय, वडा नं. ४ कोइलाडीको उज्जवल बाल क्लबका नवल किशोर कामैत प्रथम, सन्ध्या सिंह द्वितीय र महिन्द्र कुमार राम तृतीय भएका छन् भने वडा नं. ५ को. बर्साइनको सृजना बाल क्लबका सुदर्शन शर्मा प्रथम, सुजित कुमार राम द्वितीय र शिव कुमार राम तृतीय भएका छन् ।

यस्तै वडा नं. ६ को. मधेपुराको प्रकृति बाल क्लबका धर्मेन्द्र कुमार राम प्रथम, सन्तोष कुमार साह द्वितीय र राजकुमार साह तृतीय, वडा नं. ७ मन्सापुरको उत्तम बाल क्लबका नीक कुमार मण्डल प्रथम, सुजित कुमार मण्डल द्वितीय र किरण कुमारी माली तृतीय भएका छन् भने वडा नं. ८ तोपाको मिथिला बाल क्लबका अभिषेक यादव प्रथम, सपना कुमार झा द्वितीय र फुलेन्द्र कुमार खंग तृतीय भएका गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले बताए ।

गाउँपालिका स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष कल्पना कुमारी यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा कञ्चन कुमारी यादवले स्वागत गरिन् भने काशिन्दर शर्माले सो कार्यक्रम सञ्चालन गरे ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology