Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

विपि कोईरालाको ११०औं जन्मजयन्ती : राजविराजमा विचार गोष्ठी

विपि कोईरालाको ११०औं जन्मजयन्ती : राजविराजमा विचार गोष्ठी

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । विपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस सप्तरीले आइतबार राजविराजमा बिचार गोष्ठी गरिएको छ ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता विपी कोइरालाको योगदानको सम्झना गर्दै ‘विपीको बहुआयामिक व्यक्तित्व’ विषयक विचार गोष्ठीको आयोजना गरेको थियो ।

गोष्ठीमा सहभागी वक्ताहरुले विपी कोइरालाले राजनीतिक र साहित्यीक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै उनको विचार चिन्तनको जगमा काँग्रेसलाई अगाडी बढाउनु पर्नेमा जोड दिए ।

काँग्रेस सप्तरीका सभापति रामदेव साहको अध्यक्षता तथा पूर्वगृह राज्यमन्त्री रामकुमार चौधरीको प्रमुख आतिथ्यमा आयोजित गोष्ठीमा मधेश प्रदेशकी सहमहामन्त्री बिन्दु यादव, पार्टीको प्रदेश कमिटी सदस्य आशाराम चौधरी, जिल्ला उपसभापति रामकुमार यादव, डा. पिताम्बरलाल यादव, संगठन विभाग प्रमुख बद्री महात्मान यादव, ट्रेड युनियनका जिल्ला सभापति मनोज मण्डल, नेवि संघका जिल्ला सभापति राकेश ठाकुर, नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघका सचिव सुरेन्द्र यादव, प्रेस युनियनका जिल्ला सभापति बिनयलाल कर्ण, तरुण दलका जिल्ला सभापति अर्जुन यादवलगायतले स्व. विपिको योगदान बारे चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

तातो हावा सम्बन्धी सडक नाटक 

तातो हावा सम्बन्धी सडक नाटक 

प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यन्वयन नगर्न सर्वोच्चको आदेश, विपक्षीको नाममा कारण देखाउ आदेश जारी 

बिष्णुपुर गाउँपालिका अध्यक्षविरुद्ध सर्वोच्चमा मुद्दामा

मुखियाको नेतृत्वमा २५ सदस्यीय तिलाठी कोइलाडी गाउँपालिका समिति गठन

मुखियाको नेतृत्वमा २५ सदस्यीय तिलाठी कोइलाडी गाउँपालिका समिति गठन

निर्माण सम्पन्न हुनुपर्ने अवधिको साढे चार बर्षपछि मात्र बसपार्क हस्तान्तरण

निर्माण सम्पन्न हुनुपर्ने अवधिको साढे चार बर्षपछि मात्र बसपार्क हस्तान्तरण

एक दशकदेखि वृद्धि दम्पतीको त्रिपालमुनि बसोबास

एक दशकदेखि वृद्धि दम्पतीको त्रिपालमुनि बसोबास

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology