Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

‘एशोसिएसन अफ नेपाल तराई ईन अष्ट्रेलिया’का अध्यक्षमा रंजित साह

‘एशोसिएसन अफ नेपाल तराई ईन अष्ट्रेलिया’का अध्यक्षमा रंजित साह

क्रान्ति केन्द्र सम्वाददाता

अष्ट्रेलियाको चर्चित युवा व्यवसायी रंजित साह एशोशिएसन अफ नेपाल तराई ईन अष्ट्रेलियाका अध्यक्ष पदमा निर्वाचित भएका छन् । नव-निर्वाचित साह अष्ट्रेलियामा नेपाली समुदायका सफल युवा व्यवसायी हुन् ।

सिड्नीको ग्रयान्भिलमा भएको वार्षिक साधारण सभा मार्फत साह सर्वसम्मतिले अध्यक्ष पदमा चुनिएका हुन् । अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका अन्य २ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि साह २ वर्षको लागि सर्वसम्मत भएका हुन् ।

साहको कार्यसमितिमा सबै पदाधिकारी सर्वसम्मत नै भए । उपाध्यक्षमा परमानन्द साह रहेका छन् भने महासचिवमा विकास झा चुनिए । कोषाध्यक्षमा सुरेन्द्र साह र कार्यक्रम संयोजक पदमा राकेश साह सर्वसम्मत भए । त्यस्तै सहकोषाध्यक्षमा रंजित दास र कार्यसमिति सदस्यमा आरती साह, मोहम्मद सैफअली खान, प्रिया गुप्ता र विजयकुमार साह रहेका छन् ।

एशोशिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) अष्ट्रेलियाको न्युसाउथ वेल्स राज्यमा दर्ता भएको मधेशीहरुको पहिलो र सबैभन्दा पुरानो संस्था हो ।
नव-निर्वाचित अध्यक्ष साहको अष्ट्रेलियाको प्राय सबै राज्यमा व्यापार रहेको छ । उनको क्लिनिङ, कन्सट्रकसन, रेष्टुरेन्ट र हाउजिङको व्यपार रहेको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

हनुमाननगर जेल काण्डको ८२ वर्ष

हनुमाननगर जेल काण्डको ८२ वर्ष

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology